साढे दुई लाख रुपियाँ पर्ने टेलिभिजन नेपाली बजारमा
काठमाडौं, असोज १७ (नागरिक)- ज्योति समूहको स्याकार कम्पनीले नेपाली बजारमा नयाँ सिरिजका फिलिप्स टेलिभिजनको बिक्री सुरु गरेको छ। नयाँ टेलिभिजनका मोडलमध्ये सबैभन्दा महँगो साढे दुई लाख रुपियाँको छ। फिलिप्स ५५०० सिरिजका ४६ इन्चको टिभीलाई २ लाख ५९ हजार ९ सय

