१ माघ २०८२ बिहीबार
image/svg+xml
प्रविधि

भियतनामका तीन ब्लगरलाई जेल सजाय

हो ची मिन्ह सिटी, असोज ८ (एजेन्सी) - सरकारविरोधी गतिविधि गरेको भन्दै दक्षिण भियतनामको एक अदालतले तीन ब्लगरहरुलाई जेल सजाय सुनाएको छ।
जेल सजाय सुनाइएकामध्ये एक अमेरिकी राष्ट्रपति वाराक ओवामाविरुद्ध खनिएका ब्लगर पनि छन्। उनले अमेरिका राज्यविरुद्ध प्रोपागान्डा गरेको आरोप छ।

ब्लगिङमा उच्च हैसियत बनाएका नुगयान भन हेइलाई १२ वर्ष जेल सजाय सुनाइएको छ। पूर्व प्रहरी रहेकी ता पोङ तेनलाई १० वर्ष र फन तान हेइलाई ४ वर्ष जेल सजाय सुनाइएको हो।

प्रकाशित: ८ आश्विन २०६९ ०३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App