प्राधिकरण अध्यक्षमा एक दर्जनको आवेदन

काठमाडौं, भदौ २६ (नागरिक) - दूरसञ्चार प्राधिकरणमा अध्यक्ष हुन इच्छा गर्दै एक दर्जनले आवेदन दिएका छन्। अध्यक्षमा आवेदन दिने अन्तिम दिन सोमबारसम्म १३ जनाले आवेदन बुझाएका हुन्।  आवेदन दिनेमा नेपाल टेलिकमबाट अवकाशप्राप्त दुई जना पूर्ब प्रवन्ध निर्देशक समेत छ