३ माघ २०८२ शनिबार
image/svg+xml
प्रविधि

१८ वर्ष नपुगेकी किशोरीले मोबाइल चलाउन नपाउने

जयपुर- भारतको उदयपुरवती क्षेत्रको झुन्झुनु जिल्लामा रहेको एक गाउँ पञ्चायतले १८ वर्षमुनिका किशोरीहरुले मोबाइल फोन प्रयोग गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ।  
पञ्चायतले किशोरीहरुलाई घरबाहिर जाँदा सल लगाउनु पर्ने आदेश पनि जारी गरेको छ। उमेर पुगेका महिलाहरुलाई पनि टाउको छोप्न आदेश दिइएको छ।

मोबाइल फोनको अत्यधिक प्रयोगले किशोरीहरु निबिग्रिउन् भनेर यस्तो आदेश जारी गरिएको पञ्चायतका सदस्यहरुले बताएका छन्। त्यसैगरी केटाहरुलाई पनि मोबाइल फोनमा म्युजिक बजाउन प्रतिबन्ध लगाइएको छ।

प्रकाशित: १० भाद्र २०६९ ०६:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App