असान्जलाई छुटाउन ह्याकरद्वारा सरकारी साइटमा आक्रमण

लन्डन, भदौ ६ (एजेन्सी) - विकिलिक्सका संस्थापक जुलियन असान्जलाई इक्वेडरको दूताबासबाट नियन्त्रणमा लिने बेलायती प्रयासको विरोध गर्दै एउटा समूहले सरकारी वेवसाइटहरु नै ह्याक गर्न थालेको छ। असान्जलाई स्वीडेन सुपुर्दगी गर्ने निर्णयमा अडिग रहेको बेलायतविरुद्ध ह्य