गुगलले भने वाइल्डफायरका सबै चार सय कर्मचारीहरु गुगलकै लागि काम गर्छन् कि गर्दैनन् भन्ने बारे प्रतिक्रिया दिन अस्वीका गरेको छ।
एरियली जुकरबर्ग यसमा जुनियर प्रोडक्ट मेनेजरका रुपमा काम गर्थिन्। र्यान्डीले पनि गत वर्ष फेसबुक छाडेर आफ्नै मिडिया कम्पनी खोल्ने घोषणा गरेकी थिइन्।
गुगल र फेसबुकबीच कडा प्रतिस्पर्धा छ। गुगलले पनि फेसबुक जस्तै सोसल नेटवर्किङ साइट सञ्चालनमा ल्याइरहेको छ तर त्यो फेसबुक जति लोकप्रिय हुन सकेको छैन।
प्रकाशित: १७ श्रावण २०६९ ०४:५७ बुधबार





