टेलिकमको रिचार्ज कार्डमा समस्या

काठमाडौँ, साउन १५- नेपाल टेलिकमले नमस्ते' प्रि-पेड मोबाइलको रिचार्ज कार्डमा देखिएको खराबी सुधार्ने प्रयास भइरहेको जनाएको छ। प्रि-पेड मोबाइलको रिचार्ज कार्ड खरिद गरी कोर्दा रिचार्ज नम्बर (पिन नम्बर) मेटिने समस्या बढेको गुनासो ग्राहकबाट आएपछि त्यसलाई सुधार्