सवा तीन अर्ब रोयल्टी तिर्न टेलिकमलाई ताकेता
काठमाडौं, असार ४ (नागरिक)- मोबाइलको फ्रिक्वेन्सी शुल्क २५ करोड तिरेको एकसाता पनि पुरा नहुँदै दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई सवा तीन अर्ब रुपैयाँ रोयल्टी तिर्न निर्देशन दिएको छ। प्राधिकरणले आइतबार निजी क्षेत्रको मोबाइल कम्पनी एनसेल बराबर हुने रोयल्ट

