यो ट्याब्लेट सात इञ्चको हुने र सुरुमा ६ लाख वटा बजारमा जाने बताइएको छ। एसुटेक कम्प्युटरको सहयोगमा गुगलले यो ट्याब्लेट बनाएको हो।
यसअघि गुगलका अध्यक्ष एरिक स्मिडले छ महिनाभित्र एन्ड्रोइड अपरेटिङ सिस्टम भएको ट्याब्लेट बजारमा आउने बताएका थिए।
प्रकाशित: १२ जेष्ठ २०६९ ०७:४१ शुक्रबार





