सामसुङको नयाँ सनसनी
मोबाइलको दुनियाँमा धेरैले धेरै समयदेखि प्रतिक्षा गरिरहेको सामसुङको नयाँ मोबाइल ग्यालेक्सी एस थ्री गएको साता बजारमा आयो। बजारमा आउनु के थियो, यसले सनसनी मच्चाइरह्यो। स्मार्टफोनको संसारमा सबैभन्दा पछिल्ला सुविधाहरुयुक्त यो फोन महँगो त छ नै, यसका विशेषताहरु

