सिडिएमए र ल्याण्डलाइनको कमाई घट्यो
काठमाडौं, चैत १९ (नागरिक) - सिडिएमए मोबाइलमा उपभोक्तालाई आकर्षित गर्ने नयाँ सेवा थप्न नसकेपछि नेपाल टेलिकमले यसबाट गर्ने कमाई घटेको छ। अघिल्लो वर्षको भन्दा नेपाल टेलिकमको आम्दानी एक अर्ब ३५ करोड रुपैयाँले बढेपनि सिडिएमएको आय २५ करोड रुपैयाँले घटेको छ। आर्

