सबैले २० अर्ब तिर्नुपर्ने एनसेलको अडान
रामचन्द्र भट्ट, काठमाडौं, भदौ २७ - नेपाल टेलिकमलगायत अरु मोबाइल सेवा प्रदायक कम्पनीले मोबाइल लाइसेन्सबापत २० अर्ब तिरे मात्र एनसेलले यो रकम तिर्ने जनाएको छ। संसदको सार्वजनिक लेखा समितिअन्तर्गत फ्रिक्वेन्सी छानबिन उपसमितिमा सोमबार एनसेललका उच्च अधिकारील

