
युनिभर्सिटी अफ वासिङटनका दुई बिजनेस विद्यार्थीहरुले बनाएको यो ब्राको नाम राखिएको छ, जोए ब्रा। कंगारुको जस्तै यो ब्रामा खल्ती छन्, जसले आइफोन च्यापेर राख्न सक्छ।
ती विद्यार्थीहरुले खल्ती भएको ब्रामा ठूलै संभावना देखेका छन्। आइफोनमात्र हैन तपाइँले त्यसमा आइडी कार्ड, साँचो वा अरु जे पनि राख्नसक्नुहुन्छ, त्यो पनि सुरक्षित रुपमा। अमेरिकी बजारमा यस्तो ब्राले कस्तो प्रभाव पार्ने हो, त्यो भने हेर्न बाँकी छ।
प्रकाशित: २१ वैशाख २०६९ ०५:१४ बिहीबार



-600x400.jpg)

