वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक खगेन्द्र खड्काका अनुसार, करेन्ट लागेर घाइते भएकी पासवानको उपचारको क्रममा स्थानीय स्वास्थ्य चौकीमा मृत्यू भएको छ। मृतक पासवानकी श्रीमान बैदेशिक रोगजारका क्रममा खाडी मुलुकमा छ।
मृतक पासवानकी चार छोरा-छोरी छन्। बुबा विदेशमा भएको वेला अभिवावक आमा गुमाउँदा छोरा-छोरीको विजोग भएको छ।
प्रकाशित: ३० श्रावण २०६९ २३:२२ मंगलबार





