२७ पुस २०८२ आइतबार
image/svg+xml
प्रविधि

एक हप्तामा ६ कम्पनीले लिए वाइम्याक्स इन्टरनेट

काठमाडौँ, मङ्सिर ४ - नेपाल टेलिकमले कात्तिक २७ गतेदेखि सुरु गरेको तारविहीन द्रुत गतिको 'वाइम्याक्स' सेवा हिजोसम्ममा छवटा कम्पनीले मात्रै लिएका छन्।

 कम्पनीका सहप्रवक्ता राजेश जोशीका अनुसार चाडपर्वका कारण र नयाँ प्रविधि भएकाले यसमा ग्राहकमा जानकारी हुन नसकेको बताए।

कम्पनीले दिएको जानकारीअनुसार कर्पोरेट ग्राहकका लागि ५० प्रतिशतको प्रवर्द्धनात्मक छुट सुविधासहित पहिलो चरणमा सो प्रविधिमार्फत सेवा उपलब्ध गराएको छ। यो सेवा बुटवलमा पनि चाँडै सुरु हुनेछ। रासस

प्रकाशित: ४ मंसिर २०६९ ०८:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App