नायिका रेखा थापाले नेपाली समाजले हरेक सिजनमा नयाँ मान्छेलाई भगवान् बनाउने भुल गरिँदै आएको बताएकी छन्।
जो कोहीलाई भगवान् बन्ने सुविधा दिएर यस्तो भुल गर्दै आएको उनले बताइन्।
'हरेक सिजनमा नयाँ मान्छेलाई यहाँ भगवान् बनाइन्छ! भक्तजन पनि भुल गर्छन्, जो कोहीलाई भगवान् बन्ने सुविधा दिएर!' उनले सामाजिक सञ्जालमा लेखेकी छन्।
प्रकाशित: २७ पुस २०८२ ०९:२६ आइतबार





