५ आश्विन २०८१ शनिबार
image/svg+xml

पोखरा बहुमुखि क्याम्पसको भवन बनाउन अध्यक्षको ५० लाख सहयोग

पोखरा बहुमुखि क्याम्पसको नयाँ भवन बनाउन क्याम्पस संचालक समिति अध्यक्ष नरेन्द्रमान लालचनले ५० लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

खारेज कार्यालयको नयाँ भवन प्रयोगविहीन

गोरखा नगरपालिका–९ टक्सारमा ६ महिनाअघि निर्मित सरकारी भवन प्रयोगविहीन छ। तीन करोड ६६ लाख लागतमा जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनले जिल्लाबाट खारेज भएको भूसंरक्षण कार्यालयको नाममा निर्माण गरेको हो।

खारेज कार्यालयको नयाँ भवन ६ महिनायता प्रयोगविहीन

गोरखा नगरपालिका वडा नम्बर ९ टक्सारमा छ महिनाअघि निर्माण भएको सरकारी भवन प्रयोगविहीन छ । तीन करोड ६६ लाख लागतमा जिल्ला आयोजना कार्यन्वयन इकाई भवनले जिल्लाबाट खारेज भएको भू–संरक्षण कार्यालयको नाममा निर्माण गरेको हो ।

होम स्टेका लागि बहुउद्येश्यीय भवन

रोल्पा नगरपालिका वडा न. ४ मा रहेको गुरुङगाउँ होम स्टेलाई मध्यनजर गर्दै बनाइएको गुरुङगाउँ बहुउद्येश्यीय भवन हस्तान्तरण गरिएको छ । भवन डिभिजन कार्यालयले निर्माण गरेको यहाँ ३ वटा भवन, मन्च, पिकनिक पार्क समेत रहेको छ । पर्यटन प्रर्बद्धन गर्ने उद्येश्यका साथ बहुउद्येश्यीय भवन तयार गरिएको हो ।

दशकौंदेखि प्रयोगविहीन भवनमा आइसोलेसन केन्द्र

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० आदर्शनगरमा रहेको दशकौं पुरानो भवन । तत्कालिन नेपाल औद्योगिक विकास निगमको उक्त भवन माओवादी सशस्त्र द्धन्द्ध पश्चात प्रयोगविहीन हुँदै आएको थियो ।

सार्वजनिक भवनमा क्वारेन्टिन बनाउन नपाइने रिट खारेज

उच्च अदालत सुर्खेत इजलास जुम्लामा सार्वजनिक भवनमा क्वारेन्टिन बनाउने नपाइने रिट खारेज गरेको छ । जुम्लाको निर्माण व्यवसायी संघको भवनमा क्वारेन्टिन बनाउन नपाईने भन्दै अदालतमा परेको रिटको सुनुवाई गर्दै उच्च अदालतले सार्वजनिक भवनमा क्वारेन्टिन बनाउन नपाइने रिट खारेज गरेको हो ।

पक्की प्रशासनिक भवन बनाउँदै गाउँपालिका

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पक्की प्रशासनिक भवन निर्माणको तयारी थालेको छ । लकडाउनकैबीचमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीको याङ्सोलाटारस्थित गाउँपालिकाको केन्द्रमा पक्की प्रशासकीय भवन निर्माणको प्रकृया थालिएको हो ।

क्वारेन्टाइनका लागि मदन भण्डारी आँखा अस्पताल भवन तयार

उदयपुर सदरमुकाम गाईघाटस्थित बाँसबारीमा नवनिर्मित ‘मदन भण्डारी आँखा अस्पताल’ भवन कोरोनाबाट बँच्न र बचाउन प्रयोग गर्न दिइने भएको छ। नेपाल नेत्रज्योति संघ शाखा उदयपुरद्वारा निर्मित ४२ कोठो भर्खर निर्माण सकिएको भवन हाल विश्वभर फैलिदै गरेको कोरोना भाइरस (कोभिड–१९) का संभावित संक्रमितको उपचारार्थ आवश्यक आइसोलेसन वार्ड निर्माण गर्नुपरे उपलब्ध गराइने निर्णय भएको छ।

विद्यालय भवनमा आइसोलेसन कक्ष स्थापना

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पूर्वतयारीका लागि सदरमुकाम बेनीको एक निजी विद्यालय भवनलाई क्वारेन्टाइन निर्माण गरिएको छ।

अलपत्र टेलिकमको भवन निर्माण सुरु

निर्माण सुरु गरिएको ६ वर्षसम्म पनि निर्माण कार्य पुरा नभएर अलपत्र बनेको नेपाल टेलिकम धादिङको भवन निर्माण पुनः सुरु कार्य सुरु भएको छ।

विद्यालय भवन निर्माणमा भारतको सहयोग

भारतीय दूतावासले नेपालका विभिन्न तीन जिल्लामा विद्यालय भवन निर्माणका लागि सरकारलाई आर्थिक सहयोग गर्ने भएको छ।

मालपोत कार्यालयको सेवा नयाँ भवनबाट

जिल्ला मालपोत कार्यालय धादिङको सुविधा सम्पन्न नयाँ भवनबाट सेवा सुरु गरेको छ। नयाँ भवन निर्माण भएपछि पूरानो र जीर्ण भवनबाट सेवा दिँदै आएको मालपोत कार्यालयले नयाँ भवनबाट सहज सेवा सुरु गरेको हो।

जोखिमयुक्त भवनमा राखेर पढाइँदै

गाउँको मुनिबाट ठूलो पहिरो गएपछि स्थानीयले गाउँ छाडे। गाउँले नभएपछि त्यहाँ भएको विद्यालय पनि विस्थापित भयो। पढ्ने उमेरका बालबालिका यताउता छरिएर पढ्न थाले। कतिले पढाइ छाडे।

भवन बनेको वर्ष दिनपछि रक्तसञ्चार सेवा सुरु

खोटाङमा भवन निर्माण भएको वर्ष दिनपछि रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा ल्याइएको छ। २०७५ साल चैत्र २५ गते उद्घाटन गरिएको भवनबाट आइतबारदेखि रक्त सञ्चार सेवा सुरु गरिएको हो।

कार्यबहाक प्रधानमन्त्री पोखरेलद्वारा नगरपालिकाको भवन उद्घाटन

कार्यबहाक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार एक कार्यक्रमकाबीच निजगढ नगरपालिकको नव निर्मित भवनको उद्घाटन गरेका छन्। संघिय सरकारको एक करोड र निजगढ नगरपालिकाको आन्तरिक स्रोतबाट तीन करोड गरेर लगभग चार करोडको लागतमा काठमाडौको प्रतिष्ठा कन्स्ट्रशनले भवन निर्माण गरेको निजगढ नगरपालिका प्रमुख सुरेशकुमार खनालले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्