५ आश्विन २०८१ शनिबार
image/svg+xml

विदेशबाट फर्किएकाको आरडीटी तीव्र

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सिन्धुपाल्चोकमा विदेशबाट फर्किएकाहरुको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) लाई तीव्र पारिएको छ। जिल्लाका १२ वटै स्थानीय तहमा एकसाथ र्‍यापिड टेस्ट भइरहेको हो।

पिसिआर जाँच नगरीघर पठाउँदा उच्च जोखिम

-यापिड टेस्टको नतिजा नेगेटिभ आउँदैमा कोरोना संक्रमण छैन भन्न निमल्ने विज्ञ बताउँछन्। पिसिआर विधिले नेगेटिभ देखाएपछि मात्रै क्वारेन्टाइनबाट घर फर्काउन उनीहरुले सुझाएका छन्।

र्‍यापिड टेस्टः थप पाँचजनामा देखियो कोरोना पोजेटिभ

र्‍यापिड टेस्टले काभ्रे, धादिङ, गोरखाका एकएकजना र सप्तरीका दुईजनामा कोरोना संक्रमण पोजेटिभ देखाएको छ।

रोल्पामा निरन्तर र्‍यापिड टेष्ट, सबैको रिर्पोट नेगेटिभ

शुक्रबारदेखि प्रदेश नं. ५ मा कोरोना भाइरस (कोभिड–१९) र्‍यापिड टेस्ट निरन्तर चलिरहेको छ। मंगलवार सम्म ६४ जनाको जाँच गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो। जिल्ला अस्पतालको प्राविधिक टोलीले सुनिलस्मृती, रोल्पा नगरपालिका लगायतका स्थानीय तहबाट र्‍यापिड टेष्ट सुरु गरेको थियो।

इटहरी अस्पतालबाट कोरोनाको र्‍यापिड टेस्ट सुरु

कोरोना संक्रमण आशंका गरिएकाको मंगलबारदेखि इटहरी अस्पतालमा परीक्षण सुरु भएको छ। परीक्षणका दायरा बढाउनका लागि इटहरीबाट परीक्षण सुरु गरिएको हो।

देशैभर धमाधम र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

चीनबाट ल्याइएको किटको गुणस्तरलाई लिएर प्रश्न उठेको अवस्थामा तिनको विश्वसनीयता प्रमाणित नहुँदै धमाधम कोरोना परीक्षण अगाडि बढाइएको छ।

धनगढीबाट पाल्पा भित्रिएका ४४ को र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ

पाल्पाका ४४ जनाको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ। जिल्लाको तीन स्थानमा गरिएको परीक्षणमा कोरोना भाइरस (कोभिड–१९) को नतिजा नेगेटिभ देखिएको हो।

कपिलवस्तुमा र्‍यापिड टेस्ट सुरू

कोरोना भाइरस (कोभिड–१९) को  र्‍यापिड टेस्ट शनिबारदेखि सुरू गरिएको छ। प्रदेश नं. ५ सरकारको स्वास्थ्य निर्देशनालयले २ दिन अघि कोभिड डाईग्नोटीस्ट टेस्ट किड जिल्लामा पठाएको थियो। शुक्रबार  टेस्टका लागि जिल्लाका २० जना ल्याबका कर्मचारीहरुलाई तालिम दिईएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए।

र्‍यापिड टेस्ट गर्दै घर जादै

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको आशंकामा क्वारेन्टाइन बस्दै आएका ६२ जना घर फर्किन लागेका छन्। क्वारेन्टाइन अवधिमा कुनै पनि कोरोना संक्रमणको लक्षण नदेखिएपछि चिकीत्सकहरुको सिफारीसमा रुपन्देहीबाट उनीहरु आफ्नो गनतव्य तिर जान लागेका हुन।

र्‍यापिड टेस्ट गर्न नमुना संकलन

र्‍यापिड टेस्ट किटको विश्वासनीयता मापन गर्न नमुना संकलन गरिएको हो। संकलित नमुना -यापिड टेस्ट किट र पिसिआर मेसिन दुवैमा परीक्षण गरिनेछ। रिपोर्ट मिलेमा सो किटबाट मास र्‍यापिड टेस्ट गरिनेछ।

'र्‍यापिड टेस्ट किट विश्वासयोग्य छैनन्'

कोरोना भाइरस संक्रमण पत्ता लगाउन विभिन्न जिल्लामा -यापिड टेस्ट गर्ने तयारी सरकारले गरिरहेका बेला विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले यस्तो परीक्षण विश्वसनीय हुन नसक्ने जनाएको छ। किटहरूको गुणस्तरमा प्रश्न उठेकाले नतिजा भरपर्दो हुन नसक्ने उसको भनाइ छ।

शंकास्पद स्वाब संकलन हुन सकेन

प्रदेश सरकारले आइसोलेसन शड्ढया भएका अस्पतालहरूलाई बिरामी रेफर नगर्न कडा निर्देशन दिएको छ। तर अस्पतालका स्वास्थ्यकर्मीहरू भने अहिले पनि अत्यावश्यक स्वास्थ्य सामग्री नहुँदा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीको ल्याब–टेस्टका लागि नमुना पठाउन नसकिएको बताउँछन्।

जनशक्ति अभावमा टेस्ट ट्यूब बेबी सेवा अलपत्र

दक्ष जनशक्ति अभावमा प्रसुति गृहमा पाँच वर्षदेखि टेस्ट ट्यूब बेबी सेवा अलपत्र परेको छ। अस्पतालको पुरानो भवनमा रहेको उक्त सेवा २०७२ सालको भूकम्पले भवन भत्केपछि बन्द भएको हो।

भारत संघर्षको स्थितिमा

न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले तीन विकेट लिएपछि भारतले पहिलो टेस्ट क्रिकेटको आइतबार तेस्रो दिनको खेल सकिँदा संघर्ष गर्नुपरेको छ।

पूर्व क्रिकेटर शेन वार्नको 'टाेपी’ १ मिलियन अस्ट्रेलियन डलरमा लिलाम

अस्ट्रेलियाका पूर्व स्पिनर शेन वार्नको ‘टेस्ट कैप’(टोपी) १ मिलियन अस्ट्रेलियन डलर(करिब ७.८५ करोड नेपाली रुपैयाँ) मा लिलाम भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्