शिक्षकलाई नियम विपरीत शाखा प्रमुख
नारायण नगरपालिका दैलेखले शिक्षकलाई नगर शिक्षा शाखाको जिम्मेवारी दिएको खुलेको छ।
नारायण नगरपालिका दैलेखले शिक्षकलाई नगर शिक्षा शाखाको जिम्मेवारी दिएको खुलेको छ।
यसपालिको निर्वाचनमा मतदाताले दलभन्दा पनि व्यक्तिको व्यक्तित्व हेरेको देखाउँछ। एउटै पार्टीका मेयर पराजित भएर उपमेयर निर्वाचित भएको देखिएको छ। उम्मेदवार आफ्नो पार्टीको प्रभाव रहेको क्षेत्रमै पछारिएका छन्।
पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहाल काठमाडौंका मतदाताले अलि परिवर्तन खोज्दा स्वतन्त्र उम्मेदवारले बढी मत पाएको बताउँछन्।
आजको चाहना भनेको नै विविध व्यावहारिक सिप तथा कला सिकाउने शिक्षा चाहिएको हो। यसो हुन सकेमा शैक्षिक क्षेत्रले उत्पादन गर्ने जनशक्ति आन्तरिक बाह्य बजारमा सहजै खपत हुन सक्छ।
काठमाडौंका मतदाताका सन्दर्भमा पहिले पनि यस्ता उदाहरण छन्। काठमाडौंका प्रभावशाली व्यक्ति गृहमन्त्री भएको बेला नानीमैया दाहाललाई प्रमुखमा भोट दिएर जिताएको उदाहरण दिँदै मल्लले मतदाताको आक्रोशकै कारण मत नखसेको बताए।
‘भोट हाल्न बाँचेजस्तो भयो,’ उनले मुस्कुराउँदै भनिन्, ‘बिहानै गएर भोट खसाल्नेछु।’ चुनावमा कसले जितेर के गर्यो भन्दा पनि आफ्नो जीवनमा धेरै परिवर्तन आएको उनले सुनाइन्।
देउवाले मूल्य–मान्यताको राजनीतिभन्दा व्यक्तिगत लाभ–हानिको कुरा उठाए। बहुदलीय प्रतिस्पर्धाको मर्म र भावना विपरित भइरहेको गलत राजनीतिक खेलको रक्षामा बोले।
ताप्लेजुङमा १ प्रमुख,१ उपप्रमुख, ६ उपाध्यक्षसहित ४५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
जेल बसेको, हजारौँलाई मारेको, लुटेको, चुटेको, अपहरण गरेको र कैयन् कर्तुत वा कुकर्मलाई त्याग वा बलिदान मानेर मतदान गर्नेहरूका कारण फलाम ठोक्नुपर्नेलाई सलाम ठोक्नुपर्ने अवस्था आयो।
आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन्।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच राजनीतिक दलकै नेता तथा कार्यकर्ताले एक अर्काविरुद्ध उम्मेदवारी दिएसँगै शीर्ष नेताहरू उनीहरूलाई फकाउन सक्रिय भएका छन्।
बैतडीमा मुख्य राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका छन्। स्थानीय तहको निर्वाचनको लागि सत्तासाझेदार दलबीच र एमालेले राप्रपासँग केही स्थानीय तहमा गठबन्धन गरेका छन्।
तनहुँमा ठूला राजनीतिक दलले मनोनयन दर्ता थालेका छन्। मनोनयन दर्ताको अन्तिम दिनको अन्तिम समयमा आएर ठूला राजनीतिक दलको उम्मेदवारी दर्ता सुरु भएको हो।
संविधानसभा मार्फत नयाँ संविधान जारी भएपछि मुलुक संघीय शासन प्रणालीमा गयो। तीन तहको शासन प्रणालीमार्फत मुलुकमा शासन सुरु भयो।
खाद्यवस्तुको आकासिँदो मूल्य र भोकमरीले विश्वमा दंगा तथा राजनीतिक उथलपुथलको संभावना बढाउँछन्।