५ आश्विन २०८१ शनिबार
image/svg+xml

उम्मेदवारद्वारा तलब भत्ता सामाजिक सेवामा लगाउने घोषणा

स्थानीय तह निर्वाचन नजिकिदै गर्दा बागलुङमा दलहरुले चुनावी प्रचार प्रसारलाई तीव्रता दिएका छन्।

सबै मतगणनास्थलमा सिसी क्यामरा जडान गर्न निर्देशन

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई विवादरहित र स्वतन्त्र सम्पन्न गराउन निर्वाचन आयोगले विभिन्न रणनीति अख्तियार गरेको छ।

तनहुँमा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक

जिल्ला प्रशासन कार्यालय तनहुँमा सम्पन्न राजनीतिक दल सहितको सरोकारवालाको बैठकले मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो।

स्थानीय तह निर्वाचन: अधिकांशमा पुरानै अनुहार

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कर्णालीका अधिकांश पालिकामा पुरानै अनुहार दोहोरिएका छन्।

पर्वतमा चारदिनका लागि सेवा स्थगित

निर्वाचनका लागि कर्मचारी मतदान केन्द्रमा खटिने तथा अनुगमनलगायत विभिन्न कारणले सेवा प्रवाहलाई निरन्तरता दिन नसक्ने अवस्था भएपछि सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाद्वारा जारी सूचनामा जनाइएको छ।

बागलुङमा मतदान केन्द्रमा खटाइयो सुरक्षाकर्मी र कर्मचारी

जिल्लाको दुर्गम स्थानका मतदान केन्द्रमा खटाइएका कर्मचारीले धमाधम मतदानका लागि आवश्यक मतपत्र र मतपेटिकासहितका ६१ प्रकारका सामग्री बुझाएर केन्द्रमा खटाउन थालिएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गकुलप्रसाद शर्माले जानकारी दिए।

अपरिचित व्यक्तिले दिएको नखान नेपाल प्रहरीको आग्रह

स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रचारप्रसारमा हिँडेका राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरु अपरिचित व्यक्तिबाट दिएको प्रसाद, सगुन ग्रहण गर्दा बेहोस हुने र चक्कर लागेर लड्ने गरेको पाइएको भन्दै प्रहरीले त्यस्ता व्यक्तिले दिएको प्रसाद नखान अनुरोध गरेको हो।

दलहरूको चुनाव प्रचारप्रसार उत्कर्षमा

आसन्न स्थानीय तह निर्वाचन आउन साता दिन मात्र बाँकी रहँदा दलहरूले प्रचारप्रसारलाई उत्कर्षमा पुर्‍याएका छन्।

बुढानीलकण्ठमा कांग्रेस–एमाले टक्कर

कुल १ लाख १५३ हजार ३०३ जनसंख्या रहेको बुढानीलकण्ठ नगरपालिकामा ४८ हजार ३४ जना मतदाता छन्।

महिला खोजी–खोजी पुरुष रोजी–रोजी

कोभिड–१९ व्यवस्थापनको सिलसिलामा अन्तर्राष्ट्रियरूपमा गरिएको एक अध्ययनमा जहाँजहाँ महिला राष्ट्राध्यक्ष वा सरकार प्रमुख छन्, त्यहाँत्यहाँ राम्रो काम भएको थियो। महिलाहरूले व्यवस्थापकीय भूमिकामा आफूलाई अब्बल सावित गरेका थिए। यस हिसाबले पनि स्थानीय तहमा महिलालाई नेतृत्वमा पुर्‍याउनैपर्ने अवस्था छ।

कहाँकहाँ दोहोरियो उम्मेदवारी

काठमाडौंको दक्षिणकाली, चन्द्रागिरि, नागार्जुन, कीर्तिपुर, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकामा कांग्रेसले दोहोर्‍याएर उम्मेदवारी दिएको छ।

तीनथरी मतदाता फकाउँदै एमाले

अध्यक्ष ओलीले आगामी पाँच वर्षभित्र मुलुकका सबै गाउँ, नगरलाई समग्र विकास, सुशासन, सामाजिक न्यायसहित समतामूलक एवं समृद्ध बनाउने प्रतिज्ञा गरेका छन् ।

स्थानीय तह निर्वाचन: दैलोदैलोमा दल

‘गाउँगाउँमा चुनाव प्रचारप्रसारमा जाँदा जनताको राम्रो उत्साह छ,’ उनले भनिन्, ‘जनता पनि चुनावी गतिविधिमा सक्रिय भएका छन्।’ वडा नम्बर १९ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा धनराज कुर्मी (चौधरी) चुनावी मैदानमा छन्। शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारलगायतका विषयलाई प्राथमिकता दिइएको उनले बताए।

खटनपटनमा कर्मचारी संगठनको बिरोध

स्थानीय तह निर्वाचनमा कर्मचारी खटनपटनमा जानाजान त्रुटी गरेको भन्दै कर्मचारी संगठनहरुले बिरोध जनाएका छन्।

कपिलवस्तु नगरपालिकामा त्रिपक्षीय भिडन्त

आसन्न स्थानीय तहको निर्वाचन नजिकएसंगै राजनीतिक दल र उम्मेदवारहरुले मतदातालाई रिझाउन अनेक हतकन्डा प्रयोग गर्ने गरेका छन्। उनीहरुले घरदैलोलाई तीव्रता दिएका छन्। उनीहरु मत तान्नका लागि अन्तिम तयारीमा जुटेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्