१० मंसिर २०८१ सोमबार
image/svg+xml

एकैपटक २१ जनाले कोरोना जितेपछि रावतबाडामा खुसीयाली

उपाध्यक्ष गंगादेवी उपाध्याय बल्ल जनप्रतिनिधि भएको अनुभुति भएको बताउँछिन्। उनले भनिन्,‘ कोरोनाले जनजीवन अस्तव्यस्त छ । आइसोलेसनमा आउन नमान्दा निकै चुनौति रह्यो। तर आइसोलेसनबाट निको भएर घर फर्कदा सबै दुख बिर्सीए। मनमा खुसिनै छायो। ’

डिप बोरिङले ल्याएको खुसी

सदरमुकाम मंगलसेनबाट ६ किलोमिटर पूर्वमा अवस्थित यस ठाउँलाई मध्यपहाडी राजमार्गले छोएको छ। यहाँको वातावरण निकै चिसो रहन्छ। पानीको समस्याकै कारण यहाँ बस्ती बस्न सकेको थिएन। पानीको समस्या समाधान भएसँगै यहाँ चहलपहल बढेको छ। बस्ती बाक्लिदै गएको छ। सुविधा सम्पन्न होटल सञ्चालनमा आउन थालेका छन्।

भत्ता वृद्धि भएसँगै वृद्धवृद्धामा छायो खुसी

विसं २०५१ मा तत्कालीन नेकपा एमालेको सरकार हुँदा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा १ सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता हाल नेकपा एमालेकै सरकार केपी ओली शर्माको पालामा आगामी आर्थिक वर्षबाट चार हजार पुगेको छ।

राज्यको 'कमेडी' ले खोस्यो 'स्ट्यान्डअप' कमेडियनको खुसी

समसामयिक विषयमा कमेडी गरेर नागरिकलाई हसाउँने कमेडियन राज्य प्रणालीले उनको जीवनमा गरेको ‘कमेडी’बाट रुन बाध्य बनेका छन्। मिर्गौला पीडित बुबा विनोद मिश्राको निधनसँगै बारा जीतपुरका कमेडियन आदर्श मिश्रा देशको स्वास्थ्य प्रणालीको बेहाललाई यसको कारण भनेका छन।

कोरोना रोकथामका लागि आफु खुसी रकम संकलन नगर्न प्रशासनको उर्दी

प्रशासन कार्यालयले यस्ता कार्यलाइ निरुत्साहित गर्नुपर्ने ठहर गर्दै कोहि कसैले आफुखुसी रकम संकलन गरेको भए केन्द्रीय उपचार कोषमा जम्मा गर्न समेत अनुरोध गरेको छ।

कोरोनाले लुट्दै खुसी..

कोभिड अस्पतालको व्यवस्थापन भद्रगोल अवस्था छ। कोभिड अस्पतालमा अक्सिजन, औषधि र बेड अभावमा अस्पतालमा बाहिर बिरामी छटपटाइरहेका छन्। संघीय र प्रदेश सरकारको प्राथामिकतामा नपर्दा सीमित स्रोतसाधनबीच मानिस पुनर्जीवन दिन स्वास्थयकर्मीलाई हम्मेहम्मे परेको छ।

जसपालाई खुसी पार्न मुद्दा फिर्ता

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले सरकारले मधेस आन्दोलनका क्रममा १ सय २० जनाविरुद्ध लगाइएका मुद्दा फिर्ता लिने निर्णय गरेको जानकारी बुधबार दिए। सरकारले जसपाको मागअनुसार मधेस आन्दोलनका क्रममा लगाइएका १५ थान मुद्दा खारेज गरेको हो।

मिर्छुलुङका घर–घरमा धारा, स्थानीय खुसी

तनहुँको भीमाद नगरपालिका–५ मिर्छुलुङका घर–घरमा धारा जडान भएपछि स्थानीयवासी खुसी भएका छन्।खानेपानीको सास्ती खेप्दै आएका यहाँका स्थानीयवासी घरमै धारा जडान भएपछि खुसी भएका हुन्।

दीपकले सम्झिए बाल्यकालः ‘हत्या मैले गरेको होइन, फसाइएको हो’

बेपत्ता भएको ४० वर्षपछि दीपक जोशी (दुर्गाप्रसाद तिम्सिना) माई नगरपालिका–१०, लुम्बाकस्थित घर फर्किएर ८६ वर्षीया आमा धनमायालाई भेटे। आमालाई भेटेपछि उनले कोलकाताबाट ल्याएको मिठाई कोसेली आमालाई खुवाउन मानेनन् र आमाले दिएको मिठाई पनि हत्तपत्त खाएनन्। भेट्नेबित्तिकै आमासँग बोलेनन् र कुनै पनि प्रसंगमा प्रतिक्रिया जनाएनन्।

क्लब ९९ र खुसी

एक दिन राजा र मन्त्री दरवारबाहिरको नजिकै गाउँमा डुल्दै थिए । एउटा किसानको परिवार श्रीमान्, श्रीमती, छोराछोरी मिलेर काम गरेका छन्, सबैको मुहारमा हाँसो, प्रफुल्लता छ । त्यो दृश्य देखेर आश्चर्य लाग्यो राजालाई । एकछिन टक्क अडिए र मन्त्रीलाई सोधे– मन्त्री यति ठूलो दरवार, जगजगी, सम्पन्नता र राज्य नै आफ्नो हुँदा मसँग खुसी छैन ।

छुटिसकेकी पत्नी ३ वर्षपछि पाउँदाको खुसी

कानुनी अड्चनका कारण ३ वर्षदेखि आफ्ना पत्नी र छोराबाट छुटेका अस्ट्रेलियाका एक मुस्लिम व्यक्तिले अन्ततः आफ्नो परिवार प्राप्त गर्न सफल भएका छन्।

नेपालको नयाँ नक्सा जारी भएको खुसीयालीमा दिप प्रज्वलन

लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा प्रतिनिधिसभामा सर्वसम्मत पारित भएको खुसीयाली साट्दै म्याग्दीको सदरमुकाम बेनीमा दिप प्रज्वलन गरिएको छ ।

संविधान संशोधन विधेयक पारित भएको खुसीयालीमा दिप प्रज्वलन

संविधान संशोधन विधेयक संसदबाट पारित भएको खुसीयालीमा अर्घाखाँचीका सर्वसाधारणले थपिएको भूभागसहितको नक्सामा दिप प्रज्वलन गरेका छन् । नेपालको जमिन नक्सामा ल्याउन नेपालका सम्पूर्ण राजनितिक दलहरु एकै ठाउमा आएर राष्ट्रियताको पक्षमा एकजुट भएको खुसीयालीमा दिप प्रज्वलन गरिएको हो ।

मर्नुभन्दा पहिला बाँच्नु पर्छ

मलाई बाँच्छु भन्ने थिएन । न्युयोर्कमा यस्तो अवस्था भइसकेको थियो, कोरोनाले भेटेमध्ये धेरै कम मात्र बाँचिरहेका थिए । हरेक दिन जुन प्रकारले बिरामीहरूको संख्या थपिँदै थियो त्यसले यस्तो लाग्न थालेको थियो यो नै मानवसभ्यताको अन्तिम समय हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्