५ आश्विन २०८१ शनिबार
image/svg+xml

अलपत्र पुलको निर्माणको माग गर्दै स्थानीयवासीले थालेको अनसन जारी

लामो समयदेखि अलपत्र अवस्थामा अधुरो निर्माण छाडेर ठेकेदार वेपत्ता भएपछि रौतहटमा पुल निर्माणको माग गर्दै स्थानीयले निर्माणाधीन पुलमुनि नै रिले अनसन सुरु गरेका छन्।

वित्तिय हस्तान्तरण संघ प्रदेश र स्थानीय तहलाई

वित्तिय हस्तान्तरण संघ प्रदेश र स्थानिय तहलाई कार्यप्रगतीका आधारमा हस्तान्तरणको व्यवस्था मिलाइएको छ।

खानेपानी ट्यांकी निर्माणमा स्थानीयको अवरोध

नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगन्जले नेपाल सरकारको लक्ष्यअनुसार ‘एक घर एक धारा’परियोजनाअन्तर्गत वडा नं १६ मा ट्यांकी निर्माण गर्न थालेको थियो।

नीति तथा कार्यक्रम पुनर्लेखन गर्न ओलीको माग

प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमले मुलुकको समस्या समाधान गर्न नसक्ने जनाउँदै पुनर्लेखनको माग गरेका छन्।

दहमा जडीबुटी संकलन केन्द्र स्थापना

जिल्लाकै सबैभन्दा बढी जडीबुटी पाइने बारेकोट गाउँपालिका–४ दहमा संकलन केन्द्र निर्माण गरिएको छ।

करार खेती:उत्पादनको मेरुदण्ड

कहिल्यै आफ्नै खेती नगरेका तर अरूको भकारी भरिदिनेहरू यतिबेला झुपडीमै किन नहोस्, धानका बोराछेउ सुत्न पाउँदा कम्ताआनन्दमा छैनन्।जुन उनीहरूको पुस्तौँदेखिको कल्पनाबाहिरको यथार्थ हो।

डाक्टर पढाउँदै ‘स्थानीय सरकार’

साविकका ६ वटा गाउँ विकास समितिहरु मिलेर बनेको यो नगरपालिका कालिकोट र अछामसँग जोडिएको छ। अहिलेसम्म गाउँमा डाक्टर पढेका जनशक्ति छैनन्। जति विज्ञापन गर्दा पनि डाक्टरहरु आउन नमानेपछि नगरपालिकाले आफै डाक्टर पढाउने निधो गर्यो।

स्थानीय सरकारको एक वर्ष

स्थानीय सरकारको दोस्रो कार्यकालको पहिलो वर्ष पूरा भएको छ। २०७२ मा नेपालको संविधान जारी भएपछि तीन तहका सरकारको परिकल्पना गरिएको छ।

स्थानीय सरकारप्रति संघ र प्रदेश अनुदार

अघिल्लो साता सिंहदरबारमा प्रधामन्त्रीले बोलाएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा काठमाडौंका मेयर बालेन्द्र साहले सहभागिता जनाएनन्। सिंहदरबारभित्रकै फोहोर नउठाएर संघीय सरकारसँग टक्कर लिएका मेयर साहले संघले फोहोर व्यवस्थापनमा असहयोग गरेको गुनासो गर्दै आएका छन्।

कर्नाटकमा बिजेपीलाई धक्का

कर्नाटकको विधानसभा चुनाव राष्ट्रिय मुद्दाको साटो स्थानीय मुद्दामा केन्द्रित हुँदा भारतीय राष्ट्रिय कांग्रेसले बाजी मारेको छ।

राप्तीमा भत्किएको तटबन्धन अझै मर्मत भएन

बाँकेको राप्ती नदीमा भत्किएको तटबन्धन निर्माण नहुँदा स्थानीयवासी डुबान र कटानको जोखिममा रहेका छन्।

गाउँपालिकाको स्थानीय पाठ्यक्रममा जनयुद्धको विषय समावेश

कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाले स्थानीय पाठ्यक्रममा जनयुद्धको विषय समेटेको छ।

महावै गाउँपालिकाद्वारा स्थानीय पाठ्यक्रम तयार

संविधानले दिएको अधिकार प्रयोग गरी महावै गाउँपालिकाले स्थानीय पाठ्यक्रम तथा पाठ्यपुुस्तक तयार पारेको छ।

सेटिङमा अवैध उत्खनन, स्थानीय आजित

अनियन्त्रित उत्खनन बन्द गराउन जुटेका प्रमुख प्रशासकीय अधिकृत आफ्नै कार्यकक्षमा बन्धकमा पारिनुका साथै आक्रमणमा समेत परेका छन्।

सरकारी विद्यालयमा छोराछोरी भर्ना गर्दै जनप्रतिनिधि

जिल्लाको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले गाउँपालिका शिक्षा समितिको निर्णय कार्यान्वयन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्