५ आश्विन २०८१ शनिबार
image/svg+xml

स्थानीय तहबाटै अनलाइन श्रम स्वीकृति

वैदेशिक रोजगारीमा जानेका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि अनलाइन आवेदन अब स्थानीय तहबाटै हुने भएको छ।

अपराह्नपछि देशका पहाडी भू-भाग र पश्चिम तराईमा हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

आज दिउँसो मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। अपराह्नपछि पश्चिम तराईका केही स्थान र पहाडी भू-भागका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आजको मौसमः तराईमा हावाहुरीको सम्भावना

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। उक्त प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ।

पाँच प्रदेशमा वर्षाको सम्भावना, तराईका केही स्थानमा हावाहुरी लाग्ने

हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान सदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूको मौसम सफा रहेको छ।

लागुपदार्थ सम्बन्धी समस्या स्थानीय र प्रदेशले पनि हेर्ने व्यवस्था गर्न सुझाव

लागुऔषध प्रयोगकर्ताको स्वास्थ्य र मानवअधिकार तथा उपचार र पुर्नस्थापनाको क्षेत्रमा काम गर्ने रिकभरिङ नेपालले लागुपदार्थ सम्बन्धी समस्या स्थानीय तह र प्रदेशले पनि हेर्ने व्यवस्था गर्न माग गरेको छ।

दोगडाकेदारमा हत्या प्रकरणः स्थानीय युवक नै संलग्न रहेको आशंका

बैतडीको दोगडाकेदार गाउँपालिका गाउँपालिका-८ का ३८ वर्षीय वासुदेव जोशीको हत्यामा सोही गाउँका युवा संलग्न रहेका पाइएको छ।

प्रदेशले उपलब्ध गराएका एम्बुलेन्स फिर्ता

बैतडीका स्थानीय तहले सुदूर पश्चिम प्रदेश सरकारले उपलब्ध गराएका एम्बुलेन्स फिर्ता गरेका छन्।

काभ्रे डाँडापारि : सुत्केरी हुन हेलिकोप्टरकै भर

जिल्लाको डाँडापारिस्थित महाभारत र खानीखोला गाउँपालिकामा स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि विशेषगरी सुत्केरी ब्यथा लागेकाको स्वास्थ्य जोखिममा हेलिकोप्टरको ब्यवस्थापन गरी सदरमुकाम तथा काठमाडौँका अस्पताल लैजाने गर्दै आइएको छ।

कर्णालीलगायत दुर्गममा किताब

कर्णालीका सामुदायिक स्कुलमा नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना पुग्दा पनि किताब पाउन नसक्नु आफैँमा विडम्बनापूर्ण अवस्था हो।

अब देखिने गरी काम गरौं: मुख्यमन्त्री जम्मकट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गाउँपालिकाले देखिने गरी काम गर्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्