५ आश्विन २०८१ शनिबार
image/svg+xml

छाडा गाईको संरक्षणमा जुटेका नरबहादुर

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–३ का नरबहादुर सुनार स्थानीय छाडा गाईको संरक्षणमा लागेका छन्।

बढ्दै ‘ड्रप आउट’ कहाँ जान्छन् विद्यार्थी?

सरोकारवालाले चासो नदिँदा रोल्पाका धेरै विद्यार्थीले विद्यालय छाड्ने गरेको तथ्यांक भेटिएको छ।

एभिनियरलाई हराउँदै शेर्पा फाइनलमा

सोमबार भएको अन्तिम सेमिफाइनलमा एभिनियरसँग १–० को कठिन जित निकाल्दै शेर्पाले फाइनल भिडन्त पक्का गरेको हो।

युवाको कुटाइबाट वडा सदस्य गम्भीर

स्थानीय युवाको कुटाइबाट त्रियुगा नगरपालिका १४ का वडा सदस्य नारायण राई गम्भीर घाइते भएका छन्। बुधबार साँझ सडकमै युवाको कुटाई खाएका सदस्य राईको न्युरो अस्पताल बिराटनगरमा उपचार भई रहे पनि अवस्था गम्भीर बन्दै गएको पारिवारिक स्रोतले जनाएको छ।

दिगो शहरी विकास सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै

एशिया प्रशान्त क्षेत्रका १३ देशका उच्च पदस्थ कर्मचारी र सम्बन्धित विषय विज्ञहरुको सहभागिता रहने सम्मेलन यो वर्ष नेपालमा हुन लागेको हो।

सामाजिक घृणाको डरले ढिलो उपचार

अहिले पनि समाजमा आफन्त र छिमेकीको घृणित व्यवहारका कारण रोग लुकाएर बस्ने र उपचारमा नजाने समस्या कायमै रहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बताए।

‘हाम्रो बर्दघाट’पाठ्यक्रम लागू

बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेका छ। नगरपालिकाभित्रका आधारभूत तहका विद्यालयमा ‘हाम्रो बर्दघाट’ पाठ्यक्रम कार्यान्वयनमा ल्याएको हो।

निर्वाचन खर्च: जरिवाना मिनाहा खोज्दै जनप्रतिनिधि

निर्वाचन आयोगले तोकेको समयभित्र चुनाव खर्च नबुझाएका स्थानीय तहका जनप्रतिनिधिहरूले जरिवाना मिनाहा गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन्।

रानी विराटनगर इटहरी धरान सडक आयोजना विस्तारबारे सर्वपक्षीय छलफल: ६ लेन सडकप्रति स्थानीयको विरोध

धरानको तीनकुनेसम्म ६ लेन सडक विस्तार भइसकेको छ। तीनकुनेदेखि जिरो प्वाइन्टसम्म पाँच किलोमिटर सडक भने बजार क्षेत्रको भौतिक संरचना एवं घर क्लियर नभएकाले विस्तार हुन सकेको छैन।

सब-स्टेसन रोक्नुपर्ने माग गर्दै नौ दिनदेखि बोझीनी आन्दोलित

विद्युतीय सब–स्टेसन निर्माण रोक्नुपर्ने माग राख्दै काठमाडौंको शंखरापुर नगरपालिका– ३ बोेझीनीमा सुरु भएको आन्दोलन नौ दिन बित्दा पनि रोकिएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्