राष्ट्रिय स्वतन्त्र पार्टी र मूलधारका दलबीच लुकामारी
चुनावपछिको मतगणनाको अहिलेसम्मको अवस्थाले भने ठूला भनिएका दललाई अहिले निकै दबाब आइपरेको छ। निर्वाचनपछिका दुई दिनसम्मको मतगणनाको अवस्थाले मूलधारका दललाई नै माथ खुवाउने गरी राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिँदा सर्वत्र चर्चा छ ।