coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मोरङ ६ मा डा. शेखर कोइरालाको प्ररम्भीक अग्रता

मोरङ क्षेत्र नम्बर ६ को प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका डा शेखर कोइरालाले प्ररम्भीक अग्रता कायम गरेका छन्।

५ सय मत गणना हुँदा डा. कोइरालाले २ सय १, नेकपा एमालेका लालबाबु पंडितले १ सय ६६, राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले ६४ र राप्रपा नेपालका गोपाल क्षेत्रीले ३८ मत प्राप्त गरेका छन्।

प्रकाशित: ५ मंसिर २०७९ १०:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App