सिसडोलमा प्रहरी र स्थानीयबिच झडप
काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा लैजाने क्रममा प्रहरी र स्थानीयबिच झडप भएको छ।
काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा लैजाने क्रममा प्रहरी र स्थानीयबिच झडप भएको छ।
प्रदेश १ को नाम कोशी राखिएको विरोधमा आन्दोलनरत पहिचानवादीहरुले विराटनगरको देवकोटा चोकमा प्रदर्शन गरेका छन।
कोसी प्रदेश नामाकरणको विरोधमा आन्दोलनमा उत्रिएका पहिचान पक्षधर र प्रहरीबीच भएको झडपमा ३५ जना भन्दाबढी घाइते भएका छन्।
डोल्पामा नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताविच सामान्य विवाद हुँदा दोहोरो झडप भएको छ।
बिहीबार ‘हिन्दु सम्राट सेना’ नामक हिन्दुवादी युवा संगठनले निकालेको शोभायात्रा र्यालीको क्रममा दुई पक्षबीच झडप भएको थियो। झडपमा १५ जना सर्वसधारण र १० जना प्रहरी घाइते भएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा निषेधज्ञा जारी गरेको छ।
झडपमा परी इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक युबराज तिमिल्सिनासहित १० जना प्रहरी समेत घाइते भएका र घाइतेहरुको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको थापाले बताए।
मंगलबार दिउँसो घर खानतलासी गर्न पुगेका प्रहरीलाई अवरोध पुर्याएपछि विवाद सुरु भएको थियो।
उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबीच भएको झडपमा प्रहरी निरीक्षकसमेतका केही सुरक्षाकर्मी घाइते भएका छन्।
नेपालगञ्जको धम्बोझी चोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्ने विषयमा प्रहरी र राष्ट्रवादी युवा समूहका सदस्यबीच झडप हुँदा केही घाइते भएका छन्।
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ मा दुई समूहबिच झडप हुदाँ नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको छ।
निर्वाचन मिति नजिकिंदै गर्दा दिनहुँजसो झडप भइरहेको रुकुममा स्थानीय राजनीतिक दलहरूले सहमतिको प्रयास गरेका छन्।
चुनाव नजिकिँदै जाँदा रुकुम (पश्चिम) मा हप्तादिनभित्र माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच दोहोरो झडप तीन ठाउँमा भएको छ।
दोहोरो झडपमा परी प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको छ भने एसपीसहित २९ जना प्रहरी घाइते भएका छन्।
लेटाङ नगरपालिका क्षेत्रमा सोमबार बिहानदेखि लागु हुने गरी कर्फ्यूआदेश जारी भएको छ। आइतबार लेटाङ–५ मा भएको झडपपछि उत्पन्न तनाव हुँदा एकजना महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियाे।
विराटनगर स्थित नोवेल मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थी र सुरक्षा गार्डबीच झडप भएको छ। आइतबार आन्दोलनरत विद्यार्थीलाई नोवेलका सुरक्षा गार्डले रोक्न खोजेपछि विद्यार्थी र सुरक्षा गार्डबीच झडप भएको हो।