१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

राजापुर भन्सार कार्यालयमा कर्मचारीको मनपर्दी

राजापुर भन्सार कार्यालयमा दिने सेवा र सुविधाको दुरुपयोग गर्दै विभिन्न बहानामा कर्मचारीले मनपर्दी गरिरहेको पाइएको छ।

विमानस्थलको सिसिटिभी आइएमएसको कब्जामा !

मल्होत्राको कम्पनी आइएमएस ग्रुपले विमानस्थलमा पार्किङ र आगमन कक्ष सञ्चालन गर्ने जिम्मा पाएको छ। यसका लागि नागरिक उड्डयन प्राधिकरणले मल्होत्राको उक्त कम्पनीलाई ३० वर्षका लागि बुट मोडलमा ठेक्का दिएको हो। यसैका आधारमा उसले सिसिटिभीमा पनि पहुँच बढाएको हो।

‘एउटा सिसिटिभी क्यामेरा जडान अभियान’

कोहलपुर क्षेत्रमा रातिको समयमा हुने दुर्घटना र चोरीका घटनामा अनुसन्धान गर्न प्रहरीलाई हम्मेहम्मे हुन्थ्यो।

आपराधिक गतिविधि न्युनीकरणका लागि सिसिटिभी क्यामरा जडान

गरुडा नगरपालिकाले गरुडा चोकमा करिब दुई दर्जन सिसिटिभी क्यामरा जडान गरेको छ। बजारको सुरक्षा तथा सडक दुर्घटना र आपराधिक गतिविधिमाथि निगरानी गर्न सजिलो हुने भएकोले सिसिटिभी जडान गरिएकाे नगर प्रमुख कन्थमनि प्रसाद कलवारले बताए।

सिसिटिभी (फुटेज) हराएको सिंहदरबार

चरम विवाद र असन्तुष्टिबीच जनार्दन शर्मा ‘प्रभाकर’ दोस्रो पटक नेपाल सरकारको अर्थमन्त्री बनेका छन्।

अर्थको सिसिटिभी र मकै पर्व

अहिलेसम्म जानकारीमा आएका तथ्य प्रमाणले हाम्रा अर्थमन्त्री व्यापारिक घरानाहरूको दलाल रहेको नग्न रूपमै देखियो।

एभरेस्ट बैंकद्वारा सिसिटिभी सहयोग

भक्तपुरको समग्र शान्ति सु–व्यवस्था चुस्त, दुरुस्त तथा प्रविधिमैत्री बनाउने उद्देश्यले गठित भक्तपुर सिसिटिभी जडान समितिलाई एभरेस्ट बैंकले सहयोग गरेको छ।

भीमेश्वरको प्रवेशद्वारमा राखिएको मूर्ति चोरी

सरस्वतीको मूर्ति चोरी गरेको दृष्य सिसिटिभीमा कैद भएको र त्यसबारे अनुसन्धान भइरहेको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताए।

हिरासतमै आत्महत्या, छानबिन गर्न समिति

जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतभित्रै आइतबार बिहान एक थुनुवाले आत्महत्या गरेपछि पाँच घन्टासम्म इनरुवा तथा आसपासको क्षेत्र तनावग्रस्त बन्यो।

वीपीमा असार १५ गतेको मदिरा काण्ड: कार्यदलले मगायो सिसिटिभी फुटेज

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबारे अध्ययन तथा छानबिन गर्न गठित उच्चस्तरीय कार्यदलले गत असार १५ गते वार्ताको क्रममा उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले मदिरा पिएर आएको आरोपबारे पनि छानबिन सुरु गरेको छ।

सिसिटिभीको निगरानीमा संक्रमित

बैतडीका कोरोना संक्रमितलाई सिसिटिभीको प्रत्यक्ष निगरानीमा राखिएको छ । पहिलोपटक शुक्रबार जिल्लामा संक्रमित भेटिएपछि जिल्ला अस्पतालको आइसोलेसन कक्षमा उपचारत उनलाई सिसिटिभीको निगरानीमा राखिएको हो ।

सीमा नाकामा सिसिटिभी जडान गर्दै भारत

नेपाल भारत सिमानाको धेरै ठाउँमा भारतीय पक्षले आफ्नो सीमाभित्र सिसिटिभी क्यामरा जडान गरेको छ। रौतहटमा कोरोनाको संक्रमण पुष्टि भएको खबर सार्वजनिक भएसँगै नेपालतिरबाट भारत पस्ने रौतहटसित सिमाना जोडिएका अधिकांश गाउँमा भारतले सिसिटिभी जडान गरेको बुझिएको छ।

बुद्धमूर्ति तोडफोडपछि सिसिटिभी राखिँदै

साउन १ गते राति बुद्धका मूर्ति तोडफोड भएको थियो । उक्त घटनामा संलग्नको भने पहिचान हुन सकेको छैन ।

सिसिटिभीको निगरानीमा प्रश्नपत्र रुजु गर्न निर्देशन

वैशाख १५ गतेदेखि सुरु हुने माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२ ) र वैशाख २९ गतेबाट सुरु हुने कक्षा ११ को अन्तिम परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रश्नपत्रको थैला सिसिटिभीको निगरानीमा मात्र रुजु गर्न÷गराउने व्यवस्था मिलाउन राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ।

गौर सिसिटिभी क्यामेराको निगरानीमा

सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील मानिएका रौतहट सदरमुकाम गौरका गतिविधि निगरानी गर्न विभिन्न दस स्थानमा उच्च प्रविधिको सिसिटिभी क्यामेरा जडान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्