२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

सिसिटिभीमार्फत २० हजार चालक कारवाहीमा

ट्राफिक प्रहरीको आँखा छलेर निषेधित क्षेत्रमा सवारीसाधन चलाएको छु भनेर मख्ख नपर्नुहोला। सिसिटिभीमार्फत तपाईँको अनुगमन भइरहेको हुन्छ, फन्दामा पर्नुहोला।

रोल्पा सदरमुकाम प्रहरी निगरानीमा

रोल्पा सदरमुकाम लिबाङ बजार क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरिएको छ। क्यामराको कन्ट्रोल र निगरानि जिल्ला प्रहरी कार्यालयले गर्ने छ।

फोहोर फाल्नेको अनुहार सिसिटिभी क्यामारामा

तपाई तानसेनमा बस्नुहुन्छ या बाहिरबाट तानसेन आउँदै हुनुहुन्छ ? तपाईं नगरमा बस्दा या भ्रमणका बेला फोहोर जथाभावी फाल्ने गर्नुभएको भए अब तपाईको अनुहार स्थानीय सरकारसामू पुग्नेछ । यसको माध्यम बन्नेछ, सिसि क्यामेरा।

नेपालगञ्जको १६ स्थानमा सिसिटिभी क्यामरा जडान

नेपालगञ्ज उपमहानगरपालिकाले नगरको चोकमा उच्च प्रविधिको ‘हाइमास्ट’ बत्ती जडानको काम शुरु गरेको छ ।

सन्राइज बैंकद्वारा मन्दिरलाई सिसिटिभी हस्तान्तरण

सन्राइज बैंक लिमिटेडले काभ्रेको बनेपा, नालास्थित करुणामय मन्दिरलाई सिसिटिभी क्यामरा युपिएस हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रमबीच बैंकले उक्त सिसिटिभी हस्तान्तरण गरेको हो।उग्रचण्डी नाला समाजले आयोजना गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, बनेपा नगरपालिकाका वडाअध्यक्ष श्यामकृष्ण श्रेष्ठ लगायतको उपस्थितिमा क्यामरा हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

रसुवागढी नाकामा सिसिटिभी जडान

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा सिसिटिभी जडान गरिएको छ। रसुवागढी नाकादेखि टिमुरेस्थित भन्सार कार्यालयसम्म १२ वटा सिसिटिभी क्यामेरा जडान गरिएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ।

बिस्केट जात्रा शान्तिपूर्ण बनाउन सिसिटिभी

भक्तपुरको बिस्केट जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि जात्रास्थलमा सिसिटिभी क्यामेरा जडान गरिने भएको छ। विशेष गरेर भैरवनाथको रथ तान्ने क्रममा हुन सक्ने हुलदंगा नियन्त्रणका लागि भक्तपुर नगरपालिकाको समन्वयमा ३५ ठाउँंमा सिसिटिभी क्यामरा जडान गरिने भएको हो।

मतगणना स्थलमा तारजाली र सिसिटिभी क्यामरा

मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाले २१ गतेबाट सुरु गरिने मतगणना स्थललाई सुरक्षित बनाउन गणना गरिने स्थानमा तार जाली लगाएको छ । चितवनमा मतपत्र च्यातिएको घटनाबाट तर्सिएको स्थानीय प्रसाशनले राजनीतिक दलसँगको छलफलबाट तारजाली प्रयोग गरेको हो ।

सिसिटिभी राखेर मतगणना गर्न निर्देशन

निर्वाचन आयोगले मतगणना स्थलमा सकेसम्म सिसिटिभी राख्न सबै जिल्ला निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।

मतपेटिका सुरक्षार्थ सिसिटिभी जडान

आइतबार सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपेटिकाको सुरक्षार्थ रसुवामा सिसिटिभी जडान गरिएको छ। लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले आयोगको सहमतिमा सिसिटिभी जडान गरिएको हो।

पशुपति क्षेत्र सिसिटिभी निगरानीमा

पशुपतिनाथ मन्दिर क्षेत्रको सुरक्षा व्यवस्था चुस्त बनाउन मन्दिर परिसरमा सिसिटिभी क्यामेरा जडान गरिएको छ। पशुपति मन्दिर परिसर अब सिसिटिभीको निगरानीमा रहने पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टण्डनले बताए।

सावधानः तपाईँ सिसिटिभी क्यामेराको निगरानीमा !

काठमाडौँ उपत्यकाको अति व्यस्तस्थल, संवेदनशील क्षेत्र र प्रमुख सडक क्षेत्रमा सिसिटिभी जडान गर्ने कार्यलाई प्रहरीले तीव्रता दिएको छ। दुई सय ४१ ठाउँमा सिसिटिभी जडान रहेकोमा अब थप ९४ स्थानमा सिसिटिभी जडान गर्ने कार्य भइरहेको महानगरीय प्रहरी कार्यालयका आयुक्त प्रतापसिंह थापाले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्