२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रदेश २ मा एकैदिन थपिए २११ संक्रमित

प्रदेश २ मा सोमबार २ सय ११ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै यस प्रदेशमा संक्रमितको संख्या ७ हजार १ सय ७६ पुगेको छ । एक साता भित्र मात्र १ हजार ५ सय ५५ नयाँ संक्रमित थपिएका छन् ।

कोहलपुर बन्द गर्ने निर्णयपछि नगरपालिका र ब्यापारीबीच जुहारी

कोरोना भाइरस(कोभिड–१९)को संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै कोहलपुर नगरपालिका क्षेत्रलाई पुर्ण रुपले बन्द गर्ने निर्णय भएपछि विवाद उत्पन्न भएको छ । नगर प्रमुख लुटबहादुर रावतको अध्यक्षतामा गत साउन ३१ गते बसेको सर्बपक्षिय बैठकले कोरोना संक्रमण समुदाय स्तरमै फैलिएको निस्कर्षसहित साउन ३२ गतेदेखी भदौं ५ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

जुम्लामा ८ जना डिस्चार्ज, ३ संक्रमित थपिए

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा रहेका ८ जना कोराना संक्रमित डिस्चार्ज भएका छन्। उनीहरुको दोस्रो पटकको कोराना रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ।

७५ वर्षीया वृद्धासहित चार जना मिर्गौला रोगी काेराेनामुक्त

मिर्गौला खराब भएपछि नियमित डायलाइसिस गराइरहेका ४ जना दीर्घरोगी कोरोना विशेष अस्पतालबाट संक्रमणमुक्त भएर घर फर्किएका हुन्। यसमा ३० वर्षका युवादेखि देखि ७५ वर्षका बृद्धासम्म रहेका छन्।

प्रदेश २ मा आइतबार थपिए एक सय ४४ जना संक्रमित

प्रदेश २ मा आइतबार १ सय ४४ जना नयाँ संक्रमित थपिएको छ। यससँगै यस प्रदेशमा संक्रमितको संख्या ६ हजार ९ सय ६५ पुगेको छ। एक साता भित्र मात्र १ हजार ३ सय ४४ नयाँ संक्रमित थपिएका छन्।

लापरबाहीले फैलिँदै संक्रमण

पथलैया औद्योगिक करिडोरका केहि उद्योगको लापरवाहीले संक्रमण फैलिएको छ। स्वास्थ्य सुरक्षा बिना नै कामदारलाई काममा लगाउँदा उद्योगभित्र संक्रमण फैलिएको पाइएको छ।

थप तीन जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ । शनिबार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या एक सय नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका १—१ जना गरी थप ३ जनाको मृत्यु भएको छ ।

सीमा सिल गफमै सीमित : प्रदेश २ मा संक्रमण र मृत्युको बढ्दो ग्राफ

दैनिक उपभोगका सामान किन्न सीमापारिको बजार जानेको संख्या बढ्न थालेको छ । पारीबाट तस्करीका समान वारिका गाउँसहरमा भित्रीरहेकै छ । सीमाक्षेत्रमा बढ्दो ओहोरदोहारले समान्य अवस्थाको झल्को दिइरहेको छ ।

काेराेनाबाट थप तीनकाे मृत्यु, नेपालमा मृतककाे संख्या १०२

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ । शनिबार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या एक सय नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका १-१ जना गरी थप ३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा थप ४६८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा थप ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ४७ जनाको पिसिआर परीक्षण गरिएकोमा ४ सय ६८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना कहर : थपिए ८६ संक्रमित

प्रदेश १ मा शनिबार ८६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा संक्रमितको संख्या १ हजार ९ सय ७ पुगेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार शनिबार प्रदेशमा ५४ पुरुष र ३२ महिलालाई संक्रमण पुष्टि भएको छ ।

विराटनगरमा फैलिएको महामारीको अन्तर्य

‘सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ तर हरेक रात सामान ओसारपसार निर्वाध चलेको छ । यसले सीमाक्षेत्रमा कडाइ छ, सरकारी निकाय गम्भीर छन् भनेर कसरी पत्याउनु ?

घर फर्केकाहरूमा पुनः संक्रमण

कोरोना संक्रमण देखिएपछि क्वारेन्टिनमा बसेर घर फर्केहरूमा पुनः संक्रमण देखिएको छ। बैतडीको सुर्नया गाउँपालिका–७ का दुईजनामा पुनः कोरोना पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए। कोरोना पुष्टि भएर पनि कुनै लक्षण नदेखिँदा ती दुवैलाई १४ दिनको क्वारेन्टिन बसाइपछि स्वाब परीक्षणबिनै घर फर्काइएको थियो। उनीहरूको पुनः स्वाब परीक्षण गर्दा भने पोजेटिभ देखिएको हो।

कार्यालय सहयोगी र चालक बढी जोखिममा

बिहीबार गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंले नाकामा कडाइ गर्न प्रहरीलाई निर्देशन दिएका थिए। प्रहरीले एम्बुलेन्स, खाद्यान्न, खानेपानी र अत्यावश्यकबाहेकका सबैजसो सवारी रोकेको छ।

प्रदेश ५ : कोरोनाको दैनिक प्रेस ब्रिफिङ गर्ने महाशाखा प्रमुखलाई नै संक्रमण

प्रदेश नं. ५ मा कोरोनाको तथ्यांक अपडेट गर्ने बरिष्ठ स्वास्थ्य प्रशासकलाई नै कोरोना संक्रमण भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख डा उमाशंकर प्रसाद चौधरीलाई कारोना पोजेटिभ देखिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्