जर्मन र भारतीय जलविद्युत् विशेषज्ञसहितको टोलीले गिडिदहको पानीको उद्गम स्थानदेखि प्रस्तावित पावरहाउस स्थलबारे हवाई तथा स्थल दुवै अवलोकन सम्पन्न गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वार्टर पर्साबाट खटिएको विशेष टोलीले विन्दवासिनी गाउँपालिका ५ बटसौरामा परालको कुन्यूभित्र लुकाई छिपाई राखेको दुई सय १३ किलो गाँजा बरामद गरेको हो।
काठमाडौंको चन्द्रागिरीमा सञ्चालित एक दालमोठ उद्योगमा चरम फोहोर र अखाद्य वस्तुको प्रयोग भएको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उद्योगको उत्पादन तथा बिक्री वितरणमा पूर्ण बन्देज लगाएको छ।
सुन्दर आकर्षक र कलात्मक देखिने उक्त गुफा आन्तरिक एवं बाह्य पर्यटकका लागि मुख्य आकर्षक गन्तव्यस्थल मानिन्छ। धार्मिक एवं पर्यटककीय महत्त्व बोकेको उक्त गुफा यतिबेला थप आन्तरिक एवं बाह्य पर्यटकको प्रतीक्षामा छ।
सोही कार्यक्रममा प्रधान सेनापतिले सहायक रथी र महासेनानीमा पदोन्नति भएका महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरेको जन सम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
छाेराले नै लियाे बाबुकाे ज्यान
नवलपरासी जिल्लाको हुप्सेकोट गाउँपालिका-१ जुगेपानीका ६० वर्षीय रामबहादुर विकको कुटपिटबाट मृत्यु भएको छ।
‘लिमचुङबुङ प्रज्ञा प्रतिष्ठान भवन’ निर्माण सुरु
एक वर्षअघि गठन भई सञ्चालनमा ल्याइएको ‘लिमचुङबुङ प्रज्ञा प्रतिष्ठान’का लागि अत्याधुनिक पक्की भवन निर्माण कार्य सुरु भएको हो।
स्नातक उत्तीर्ण बेरोजगार युवालाई मधेश सरकारले मासिक दुई हजार भत्ता दिने घोषणा
मधेश प्रदेश सरकारले स्नातक तह उत्तीर्ण गरेर बेरोजगार रहेका युवाहरूलाई जीवननिर्वाह भत्ता उपलब्ध गराउने तयारी थालेको छ।
लैंगिक हिंसा विरुद्धको अभियान : घरबाटै परिवर्तन नभए कागजी प्रतिबद्धताको अर्थ छैन
प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले महिलामाथि हुने हिंसाको दर अझै उच्च रहेको बताए।
७२ मेगावाटको जलविद्युत् सर्भे सुरु
जर्मन र भारतीय जलविद्युत् विशेषज्ञसहितको टोलीले गिडिदहको पानीको उद्गम स्थानदेखि प्रस्तावित पावरहाउस स्थलबारे हवाई तथा स्थल दुवै अवलोकन सम्पन्न गरेको छ।
कुन्युमा लुकाएको २१३ किलो गाँजा बरामद
सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वार्टर पर्साबाट खटिएको विशेष टोलीले विन्दवासिनी गाउँपालिका ५ बटसौरामा परालको कुन्यूभित्र लुकाई छिपाई राखेको दुई सय १३ किलो गाँजा बरामद गरेको हो।
भारतमा हराएका डोटीका सपना
त्यतिबेला ओझाकी छोरी जन्मिएको एक महिना मात्र भएको थियो। महिना दिनकी छोरी छाडेर उनका पति भारत लाग्दै थिए।
सात दिनभित्र हाजिर नभए प्रहरीका २७ कर्मचारीको जागिर जाने (नामसहित)
प्रहरी प्रधान कार्यालयले नआए प्रहरी नियमावलीअनुसार सेवाबाट बर्खास्त गरिने चेतावनी दिइएको छ।
तातोपानीमा उपभोक्ता समिति दक्षता तालिम
सूचना अधिकारी चन्दका अनुसार तालिमले योजनाको पारदर्शिता, वित्तीय अनुशासन र पुँजीगत खर्च वृद्धिमा महत्त्वपूर्ण आधार निर्माण गरेको छ।
आजको मौसम कस्तो रहने छ ?
पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भुभागमा मौसम सफा रहनेछ।
बन्द कोठाभित्रै असुरक्षित महिला: मोबाइलबाटै छिर्दैछ हिंसा
एक दशक अघिसम्म नेपाली समाजमा महिला तथा किशोरीहरू विशेषगरी घरेलु हिंसा, कुटपिट तथा भौतिक रूपमा हुने यौनजन्य हिंसाको उच्च जोखिममा थिए।
अखाद्य रङ र चरम फोहोर भेटिएपछि महालक्ष्मी दालमोठ उद्योग ‘सिल’
काठमाडौंको चन्द्रागिरीमा सञ्चालित एक दालमोठ उद्योगमा चरम फोहोर र अखाद्य वस्तुको प्रयोग भएको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उद्योगको उत्पादन तथा बिक्री वितरणमा पूर्ण बन्देज लगाएको छ।
कपिलवस्तुमा ७,६८० ‘गाउँ ब्लक’ पीडितले पाए लालपुर्जा
वर्षौँ लामो प्रतीक्षापछि कपिलवस्तुका ७ हजार ६८० जना ‘गाउँ ब्लक’ पीडितले अन्ततः जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
रुकुम पश्चिममा मोटरसाइकल र जिप ठोक्किँदा एक जनाको मृत्यु
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ सिमपाखामा मोटरसाइकल र बोलेरो जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
‘महिला हिंसाको कुरा मात्र गर्ने होइन, सशक्तीकरणमा ध्यान दिऔं’
प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले बाल्यकालदेखि नै महिला र पुरुषबीच समानता र सम्मान गर्न सिकाउनुपर्ने बताएकी छन्।
लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त भएका श्रेष्ठको नियुक्ति रोकियो
लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त भएका इञ्जिनियर दीपक श्रेष्ठको नियुक्ति रोकिएको छ।
पर्यटक पर्खदैं गुल्मीको ‘विचित्र गुफा’
सुन्दर आकर्षक र कलात्मक देखिने उक्त गुफा आन्तरिक एवं बाह्य पर्यटकका लागि मुख्य आकर्षक गन्तव्यस्थल मानिन्छ। धार्मिक एवं पर्यटककीय महत्त्व बोकेको उक्त गुफा यतिबेला थप आन्तरिक एवं बाह्य पर्यटकको प्रतीक्षामा छ।
ग्यास बुलेटले ठक्कर दिँदा छोरीको मृत्यु, बुबा घाइते
भरतपुर महानगरपालिका-१० मालपोत चोकमा बुलेटले मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्करबाट घाइते श्रेष्ठको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।
उपरथी भण्डारीलाई दर्ज्यानी चिह्न प्रदान
सोही कार्यक्रममा प्रधान सेनापतिले सहायक रथी र महासेनानीमा पदोन्नति भएका महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरेको जन सम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
राष्ट्रपतिसँग साउदी राजदूतको बिदाइ भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले राष्ट्रपति भवनमा आज बिदाइ भेट गरेका छन्।
जेनजी प्रदर्शन : काठमाडौंबाट लुटिएका हतियारसहित तीन जना पक्राउ
प्रहरीले सोधपुछ गर्दा पुरीले अर्को हतियार विश्व लिङ्देनकहाँ राखेको बयान दिएका थिए।
कुपोषणविरुद्ध लड्न आमाहरूलाई अण्डा र घ्यू बाँडियो
पोषण अवस्थालाई सुधार गर्ने उद्देश्यले गाउँपालिकाले सोमबार बालबालिकाका आमालाई पोषणयुक्त सामग्री वितरण गरेको छ।
जग्गा, नाता छ तर ‘नागरिकता’ छैन ७८ वर्षीया कपेलेश्वरीसँग
सिरहाको नवराजपुर गाउँपालिका–४ मा बस्दै आएकी कपेलेश्वरीको जन्म औरही गाउँपालिका–३ पिपरामा भएको हो। नागरिकता नभएकै कारण अहिले सबै अधिकारबाट वञ्चित छिन्।
सुक्खा क्षेत्रमा ३० लाखमा तीनवटा पोखरी निर्माण
पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा निर्माण गरिएका तीनवटा सिँचाइ पोखरी सञ्चालनमा आएपछि स्थानीयलाई सहजता भएको छ।