प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरिने बताएका छन्। अन्तर्राष्ट्रिय बाघ दिवस २०२० को उपलक्ष्यमा आज एक सन्देश दिँदै उनले नेपालले प्रतिबद्धता गरेअनुरूप नेपाल सरकारले तराईका पाँचवटा राष्ट्रिय निकुञ्जलाई समेटेर भूपरिधीयस्तरमा स्थानीय समुदाय र सरोकारवालासँग समन्वय गरी बाघ संरक्षणका गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गरे।
दाङमा पहिरोले पुरिएर आमाछोरीको मृत्यु भएको छ । बङ्गलाचुली गाउँपालिका–५ साकिने भन्ने स्थानमा आज बिहान करीब ३ बजे घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए ।
कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा पहिरोले घर बगाउँदा ६ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार मंगलबार राति साढे दुई बजेतिर आएको पहिरोले नरहरिनाथ गाउँपालिका–७ बाँगाका गंगे बुढाको घर पहिरोले पुर्दा ६ जनाको मृत्यु भएको हो ।
अदालतका अनुसार निरन्तर सुनुवाईतर्फ दर्ता भएका ३६ वटा मुद्दामध्ये १६, ५८ वटा थुनुवा मुद्धा दर्ता भएकामा ४१ वटा र मेलमिलापमा पठाइएका १६ वटा मुद्दामध्ये ३ वटामा मेलमिलाप भएको, ११ वटा मेलमिलाप हुन नसकी फिर्ता भएको र २ वटा मुद्दा प्रकृयामा रहेको छ। कोभिड–१९ को असरका कारण लक्ष्य प्राप्ती नगर्दै गत आर्थिक वर्ष विते पनि चालु आर्थिक वर्ष लक्ष्य अनुसार उपलव्धी हासिल गरिने जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यले बताए।
मंगलवार रातिको रिपोर्टअनुसार विरगन्जमा मा ५ जना बालबालिका, १० जना महिला र २४ पुरुषसहित ३४ जना कोरोना संक्रमित थपिएका छन्। २७४ जनाको स्वाब परिक्षण गर्दा २ वर्षदेखि ६५ वर्ष उमेर समूहका ३४ जनाको रिपोर्ट पोजेटिभ आएको नारायणी अपतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए।
नागरिक आवाज ललितपुर र नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको सहकार्यमा सञ्चालित ‘महिला, शान्ति र सुरक्षा’ कार्यक्रमको जिस्ला स्तरीय सरोकारवाला बिच समन्वयात्मक छलफल कार्यक्रम सकिएको छ । तत्कालीन माओवादी द्वन्द्वका समयमा यौन हिंसामा परेका, श्रीमान गुमाएका वा बेपत्ता भएका तथा हिंसा प्रभावित महिलाहरू समाजमा नेतृत्वायी भुमिका निर्वाह गरि शान्ति महिला तथा समतामुलक समाज निर्माण गर्न सक्षम हुने कार्यक्रमको अपेक्षा रहेको आयोजकले बताएको छ ।
रुखबाट लडेपछि वर्ष दिनदेखि ओछ्यानमा थलिएकी युवतीलाई उपमेयरको पहलमा अस्पताल लगिएको छ । डाले घाँस काट्नेक्रममा रुखबाट लडेर ओछ्यानमा थलिएकी हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा ओफ्लाङकी १९ वर्षीय चिनामायाँ अधिकारीलाई वर्ष दिनपछि उपचारमा लगिएको हो ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–५ थुकिमाका ६२ वर्षीय फुर्वा ग्याल्वो शेर्पा आफ्नै गाई गोठमा मृत अवस्थामा भेटिएका छन् । थुकिमाको बर्खेटोलमा उनी घरदेखि ४ घण्टाको पैदल दुरीमा पर्ने पूर्व हिलेखोला नजिककैको गाईगोठमा मृत अवस्थामा भेटिएका हुन् ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा एक जना सुरक्षाकर्मी सहित १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न देशबाट फर्किएपछि क्वारेन्टिनमा राखिएका ११ जना र एक जना सुरक्षाकर्मीको पिसिआर रिपोर्ट नेगेटिभ आएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।
पहिरोमा पुरिएर दाङमा दुईजनाको मृत्यु भएको छ । बुधबार विहान तीन बजेतिर दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ का देबीराम नेपालीको घर पहिरोले पुरिँदा आमा छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बाढीले घर भत्किएपछि उनको घरमा पनि खानेकुरा तथा लत्ताकपडा केही छैनन् । ‘न बस्ने बास रह्यो न खाने कुरा नै छ हामी त बर्बाद भयौं’ चमारले भने । सोमबारदेखि निरन्तर भइरहेको वर्षाले पुनः यहाँ डुबाल परेको छ ।
घरमा पुगेकै दिन उनको स्वाब संकलन गरी पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आयो।त्यसपछि उनलाई छिमेकीले आइसोलेसनमा राख्न सुझाव दिए तर घरपरिवारको दबाब र जनप्रतिनिधिको बेवास्ताका कारण उनी आइसोलेसनमा नबसी घरमै छिन्।
लकडाउन खुलेसँगै कर्णालीमा कोरोना संक्रमित संख्या दैनिक बढ्न थालेको छ। असार अन्तिम सातादेखि घट्दै गएको संक्रमितको संख्या साउन ६ यता हरेक दिन बढ्दै गएको छ।
सेवाग्राहीको भीड लाग्ने यातायात कार्यालय बाँकेका कम्प्युटर अपेरटरमा पनि गत आइतबार कोरोना पोजेटिभ देखियो। यी घटनाले उच्च जोखिममा रहेको बाँकेमा कोरोना समुदायस्तरमै फैलिएको हो कि भन्ने आशंका गरिएको छ।
गत फागुन २४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा चिकित्सक डा. धिरज गुरुङले पहिलो पटक कोराना भाइरसबारे सहजीकरण गरे। कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी सहभागी थिए।
कोरोना महामारीको बेला आमनागरिकका आवश्यकता पूरा गराउन ईः र अभियानका अन्य व्यक्तिले ठुलै त्याग गरेका छन्। ११ दिनदेखि शरीर अन्नपानीविहीन छ। जिउ लल्याकलुलुक र अनुहार टिठलाग्दो बनेको छ। तर, भोकभोकै बसेका एक जोसिला युवाको आवाज सरकारले सुनिरहेको छैन।
‘कोइरालाले घटनाको दिन बिहानै एक सय ३२ लिटर पेट्रोल जर्किनमा भर्न लगाएका थिए। पेट्रोल कसरी खर्च भयो वा गाडी सफा गर्न लाग्दा पेट्रोलको गन्ध किन आयो भन्ने प्रश्नहरुको तर्कसंगत जवाफ उनले दिन नसकेको’ पुनरावेदन अदालतको फैसलामा उल्लेख छ।
बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता
प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरिने बताएका छन्। अन्तर्राष्ट्रिय बाघ दिवस २०२० को उपलक्ष्यमा आज एक सन्देश दिँदै उनले नेपालले प्रतिबद्धता गरेअनुरूप नेपाल सरकारले तराईका पाँचवटा राष्ट्रिय निकुञ्जलाई समेटेर भूपरिधीयस्तरमा स्थानीय समुदाय र सरोकारवालासँग समन्वय गरी बाघ संरक्षणका गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गरे।
पहिरोमा पुरिएर आमाछोरीको मृत्यु
दाङमा पहिरोले पुरिएर आमाछोरीको मृत्यु भएको छ । बङ्गलाचुली गाउँपालिका–५ साकिने भन्ने स्थानमा आज बिहान करीब ३ बजे घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए ।
कालिकोट पहिरो : घर पुर्दा नौ जनाको मृत्यु
कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा पहिरोले घर बगाउँदा ६ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार मंगलबार राति साढे दुई बजेतिर आएको पहिरोले नरहरिनाथ गाउँपालिका–७ बाँगाका गंगे बुढाको घर पहिरोले पुर्दा ६ जनाको मृत्यु भएको हो ।
जिल्ला अदालत खोटाङबाट १३५ मुद्दा फर्स्योट
अदालतका अनुसार निरन्तर सुनुवाईतर्फ दर्ता भएका ३६ वटा मुद्दामध्ये १६, ५८ वटा थुनुवा मुद्धा दर्ता भएकामा ४१ वटा र मेलमिलापमा पठाइएका १६ वटा मुद्दामध्ये ३ वटामा मेलमिलाप भएको, ११ वटा मेलमिलाप हुन नसकी फिर्ता भएको र २ वटा मुद्दा प्रकृयामा रहेको छ। कोभिड–१९ को असरका कारण लक्ष्य प्राप्ती नगर्दै गत आर्थिक वर्ष विते पनि चालु आर्थिक वर्ष लक्ष्य अनुसार उपलव्धी हासिल गरिने जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यले बताए।
वीरगन्जमा ५ बालबालिकासहित ३४ जनामा कोरोना संक्रमण
मंगलवार रातिको रिपोर्टअनुसार विरगन्जमा मा ५ जना बालबालिका, १० जना महिला र २४ पुरुषसहित ३४ जना कोरोना संक्रमित थपिएका छन्। २७४ जनाको स्वाब परिक्षण गर्दा २ वर्षदेखि ६५ वर्ष उमेर समूहका ३४ जनाको रिपोर्ट पोजेटिभ आएको नारायणी अपतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए।
द्वन्द्व पीडितका लागि ‘महिला, शान्ति र सुरक्षा’ कार्यक्रम
नागरिक आवाज ललितपुर र नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको सहकार्यमा सञ्चालित ‘महिला, शान्ति र सुरक्षा’ कार्यक्रमको जिस्ला स्तरीय सरोकारवाला बिच समन्वयात्मक छलफल कार्यक्रम सकिएको छ । तत्कालीन माओवादी द्वन्द्वका समयमा यौन हिंसामा परेका, श्रीमान गुमाएका वा बेपत्ता भएका तथा हिंसा प्रभावित महिलाहरू समाजमा नेतृत्वायी भुमिका निर्वाह गरि शान्ति महिला तथा समतामुलक समाज निर्माण गर्न सक्षम हुने कार्यक्रमको अपेक्षा रहेको आयोजकले बताएको छ ।
लडेर ओछ्यानमा थलिएकी युवतीलाई उपमेयरको साथ
रुखबाट लडेपछि वर्ष दिनदेखि ओछ्यानमा थलिएकी युवतीलाई उपमेयरको पहलमा अस्पताल लगिएको छ । डाले घाँस काट्नेक्रममा रुखबाट लडेर ओछ्यानमा थलिएकी हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा ओफ्लाङकी १९ वर्षीय चिनामायाँ अधिकारीलाई वर्ष दिनपछि उपचारमा लगिएको हो ।
आफ्नै गाईगोठमा मृत भेटिए एक बृद्ध
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–५ थुकिमाका ६२ वर्षीय फुर्वा ग्याल्वो शेर्पा आफ्नै गाई गोठमा मृत अवस्थामा भेटिएका छन् । थुकिमाको बर्खेटोलमा उनी घरदेखि ४ घण्टाको पैदल दुरीमा पर्ने पूर्व हिलेखोला नजिककैको गाईगोठमा मृत अवस्थामा भेटिएका हुन् ।
एक जना सुरक्षाकर्मी सहित १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा एक जना सुरक्षाकर्मी सहित १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न देशबाट फर्किएपछि क्वारेन्टिनमा राखिएका ११ जना र एक जना सुरक्षाकर्मीको पिसिआर रिपोर्ट नेगेटिभ आएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।
पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु
पहिरोमा पुरिएर दाङमा दुईजनाको मृत्यु भएको छ । बुधबार विहान तीन बजेतिर दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ का देबीराम नेपालीको घर पहिरोले पुरिँदा आमा छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पहिरोले पुरिएर आठको मृत्यु, पाँच बेपत्ता
कर्णाली, सुदूरपश्चिम, गण्डकी र प्रदेश १ मा आएको बाढी पहिरोमा परेर मंगलबार मात्रै आठजनाको मृत्यु, पाँचजना बेपत्ता र सातजना घाइते भएका छन् ।
च्याउले लियो ज्यान
जंगली च्याउ खाएर बिरामी भएका जाजरकोटका थप तीन जनाको मृत्यु भएको छ ।
डुबान र बाढीको पीडामा सुस्तावासी
बाढीले घर भत्किएपछि उनको घरमा पनि खानेकुरा तथा लत्ताकपडा केही छैनन् । ‘न बस्ने बास रह्यो न खाने कुरा नै छ हामी त बर्बाद भयौं’ चमारले भने । सोमबारदेखि निरन्तर भइरहेको वर्षाले पुनः यहाँ डुबाल परेको छ ।
संक्रमित घरमै बस्दा छिमेकी त्रासमा
घरमा पुगेकै दिन उनको स्वाब संकलन गरी पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आयो।त्यसपछि उनलाई छिमेकीले आइसोलेसनमा राख्न सुझाव दिए तर घरपरिवारको दबाब र जनप्रतिनिधिको बेवास्ताका कारण उनी आइसोलेसनमा नबसी घरमै छिन्।
दिनहुँ सयौं मास्क निःशुल्क बाँड्दै वीरु
हातमा प्लाष्टिकको ठूलो झोला, झोलामा मास्क। घोराहीका व्यस्त चोकमा दिनहुँजसो भेटिने वीरबहादुर खत्रीले (वीरु) मास्क नलगाई हिँडेका व्यक्तिलाई माक्स निःशुल्क दिँदै आएका छन्।
पूर्वरथी खड्काको निधन
नेपाली सेनाका अवकाशप्राप्त रथी कुलबहादुर खड्काको मंगलबार निधन भएको छ।
लकडाउन खुलेसँगै संक्रमित बढे
लकडाउन खुलेसँगै कर्णालीमा कोरोना संक्रमित संख्या दैनिक बढ्न थालेको छ। असार अन्तिम सातादेखि घट्दै गएको संक्रमितको संख्या साउन ६ यता हरेक दिन बढ्दै गएको छ।
लकडाउन अवधिमा विदेशमा ४५६ जनाको मृत्यु
वैदेशिक रोजगारीका लागि विदेश गएका नेपालीमध्ये लकडाउनको समयमा ४ सय ५६ जनाको मृत्यु भएको छ। तीमध्ये १ सय ९ शव विदेशमै अलपत्र परेको छ।
बाँकेमा कोरोना समुदायस्तरमा फैलिएको आशंका
सेवाग्राहीको भीड लाग्ने यातायात कार्यालय बाँकेका कम्प्युटर अपेरटरमा पनि गत आइतबार कोरोना पोजेटिभ देखियो। यी घटनाले उच्च जोखिममा रहेको बाँकेमा कोरोना समुदायस्तरमै फैलिएको हो कि भन्ने आशंका गरिएको छ।
कोरानाविरुद्ध अब्बल बन्याे जुम्ला
गत फागुन २४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा चिकित्सक डा. धिरज गुरुङले पहिलो पटक कोराना भाइरसबारे सहजीकरण गरे। कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी सहभागी थिए।
‘बरु मर्छौं, माग पूरा गराएरै छाड्छौं’
कोरोना महामारीको बेला आमनागरिकका आवश्यकता पूरा गराउन ईः र अभियानका अन्य व्यक्तिले ठुलै त्याग गरेका छन्। ११ दिनदेखि शरीर अन्नपानीविहीन छ। जिउ लल्याकलुलुक र अनुहार टिठलाग्दो बनेको छ। तर, भोकभोकै बसेका एक जोसिला युवाको आवाज सरकारले सुनिरहेको छैन।
टीकाटिप्पणी नगर: सर्वोच्च
सर्वोच्च अदालतले न्यायपालिकाप्रतिको जनआस्थामा असर पर्ने गरी सञ्चारमाध्यममा टीकाटिप्पणी भएको भन्दै आपत्ति जनाएको छ ।
सुनचाँदी र पेस्तोल बरामद
प्रहरीलाई छलेर बिक्रीवितरण गर्न लगिँदै गरेको साढे १४ किलो चाँदी र आधा केजी सुन प्रहरीले मंगलबार कमलादीबाट बरामद गरेको छ।
‘गीताको हत्या योजनाबद्ध’