प्रदर्शन बढेसँगै झण्डा ब्यापार ‘मालामाल’
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ‘असंवैधानिक तवरबाट’ संसद विघटन गरेपछि त्यसको विरोधमा काठमाडौंसहित देशका विभिन्न ठाउँमा प्रदर्शन हुन थालेपछि झण्डाको माग पनि बढेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ‘असंवैधानिक तवरबाट’ संसद विघटन गरेपछि त्यसको विरोधमा काठमाडौंसहित देशका विभिन्न ठाउँमा प्रदर्शन हुन थालेपछि झण्डाको माग पनि बढेको छ।
पाहुनाको आगमनको हिसाबले लेकसाइड उल्लासमय नबनेपनि महोत्सवका कारण लेकसाइड राती केही अबेरसम्म चम्किन भने पाएको छ ।
तमुहरुले हरेक वर्ष पुस १५ मा ल्होसार अर्थात नयाँ वर्षको रुपमा समेत मनाउने गर्दछन ।
काठमाडौं उपत्यका र देशका विभिन्न भागमा बसोवास गर्ने नेवार समुदायमा योमरी बनाउने प्रचलन रहेको छ। चामलको पिठोमा चाकु, खुवा राखेर यामरी बनाउने गरिन्छ। संस्कृतिविदहरु योमरि बनाउनु भनेको लक्ष्मी भित्र्याउनुको संज्ञा दिन्छन्।
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेकपाको (पुष्पकमल दाहाल–माधवकुमार नेपाल) पक्षले मंगलबार पोखरामा प्रदर्शन गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको प्रदर्शन काठमाडौंमासुरु भएको छ।
नेपाली कांग्रेसको प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रदर्शन गरेको छ। कांग्रेस केन्द्रीय समितिले संसद विघटनविरुद्ध देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा जनता समाजवादी पार्टीले विरोध प्रदर्शन गरेको छ।
नागरिक समाजका अगुवाहरुले प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। उनहीहरूले ‘प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलन’ लेखिएको ब्यानरमा शनिबार प्रदर्शन गरेका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था र हिन्दुराष्ट्रको मागसहित आज काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव कुमार नेपाल पक्ष निर्वाचन आयोगमा पुगेको छ। पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रतिनिधिसभा विघटनविरूद्ध आजदेखि आन्दोलन सुरु गरेको प्रचण्ड–नेपाल पक्ष आयोग पुगेको हो।
विक्रम संवत् २०७२ सालको भूकम्पका कारण तहसनहस भएको ऐतिहासिक धरहराको अहिले धमाधम पुननिर्माण भइरहेको छ। भूकम्पले भत्काएकै स्थानमा निर्माण भइरहेको धरहरा २३ तलाको हुनेछ। तर, बाहिरबाट हेर्दा ११ तलाको मात्र देखिनेछ।
प्रधानमन्त्री ओलीले संसद् विघटनको विरोध गर्दै बुधवार यहाँ विद्यार्थीहरु आन्दोलनमा उत्रेका थिए ।
संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी खोटाङले विरोध जुलुस निकालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा जनता समाजवादीले बुधबार दिक्तेलमा विरोध जुलुस निकालेको हो।
प्रतिनिधिसभा विघटनविरूद्ध नेकपा निकट अनेरास्ववियूले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्। उनीहरुले सरकारको संसद विघटन गर्ने कदमलाई ‘कू’ को संज्ञा दिँदै त्यसलाई खारेज गर्न माग गरे।
केही सातादेखि मौसममा आएको स्वभाविक परिवर्तनले नेपालको तराई भागमा चिसो बढेको छ। चिसोको कारण रौतहट जनजीवन प्रभावित बनेको छ। बाक्लो हुस्सु र कुहिरोको कारण शित पर्न थालेपछि यहाँका जनजीवन प्रभावित बनेको हो।
संसद् विघटनविरुद्ध विवेकशील साझा पार्टीले आज सोमबार काठमाडौंको माइतीघरमा प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गर्दै प्रदर्शन गरेको छ।
तीनदिन अघिदेखि यो विद्यालयमा विद्यार्थीलाई भौतिक रुपमा उपस्थित गराएर अध्यापन गराउन थालिएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विभिन्न जनवर्गीय संगठनका कार्यकर्ताले प्रदर्शन गरेका छन्।
तीनसाता अघि नै खुलेको यहाँको विन्ध्यवासिनी मन्दिरमा आंशिक चहलपहल मात्र देखिन्छ । सधैंजसो भीडभाड हुने मन्दिरले अझै प्रयाप्त भक्तजन पाउन सकेको छैन ।
चिनी मिलले दिन बाँकी उखुको बक्यौता रकम माग गर्दै उखु किसानरुले हलो–जुवा बोकेर काठमाडौं माइतीघरमा प्रदर्शन गरेका छन् ।
मन्दिर नखुल्दा पोखरा आएका सिमित आन्तरिक पाहुना पनि घुम्नै नपाई फर्किने गरेको पर्यटन व्यवसायीले गुनासो गरिरहेका थिए ।
पाँचथरको उत्तरी फालेलुङ गाँउपालिकामा रहेको मुवा झरनाको सुन्दरतामा रमाउन त्यहाँ पुग्नेको संख्या बढ्दै गएको छ। फालेलुङ गाँउपालीकाको वाड नं. ५ र ६ को सिमानामा रहेको यो झरनाको दृष्य आर्कषक रहेको छ।
गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी गरेदेखि बन्द रहेको पशुपतिनाथ आजबाट खुला भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर खुला गरिएको मन्दिरमा बिहान छ बजेदेखि नै भक्तजन आउन थालेका छन्।