संसद् विघटनविरुद्ध विवेकशील साझा पार्टीले आज सोमबार काठमाडौंको माइतीघरमा प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गर्दै प्रदर्शन गरेको छ।
प्रधानमन्त्रीविरुद्ध चर्का नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरिएको हो।
प्रकाशित: ६ पुस २०७७ ०८:३७ सोमबार