१५ माघ २०७७ बिहीबार
फोटो फिचर

पोखरामा दाहाल–नेपाल पक्षको प्रदर्शन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मंगलबार पोखरामा प्रदर्शन गरेको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेकपाको (पुष्पकमल दाहाल–माधवकुमार नेपाल) पक्षले मंगलबार पोखरामा प्रदर्शन गरेको हो । 
खुशी 71.4%
दुखी 0%
अचम्मित 28.6%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App