१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

संसद विघटनविरुद्ध कांग्रेसको देशभर प्रदर्शन

नेपाली कांग्रेसको प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रदर्शन गरेको छ। कांग्रेस केन्द्रीय समितिले संसद विघटनविरुद्ध देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवाले भक्तपुरको प्रदर्शनलाई सम्वोधन गर्दैछन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा आयोजिक कार्यक्रमलाई सम्वोधन गरेका छन्। प्रकाशमान श्रेष्ठ नयाँबानेश्वरमा आयोजित कार्यक्रममा सहभागि हुँदैछन्।

 

 

खुशी 66.7%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 33.3%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App