coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

स्थानीयले गरे हुलाकी बाटो बन्द, गाडी र चालक पक्राउ गर्न माग गर्दै प्रदर्शन

घटना भएको तीन दिन बित्दा पनि गाडी र चालक पक्राउ नगरेको भन्दै स्थानीय बासिन्दाले आज बिहानदेखि बाटो बन्द गर्दै विरोध प्रदर्शन गरेका छन्।

म्यान्मारमा सङ्कटकालको अवधि ६ महिना बढाइयो

म्यान्मारको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले थप ६ महिनाका लागि सङ्कटकालको अवधि बढाइएको छ।

एनसेलको शेयर खरिदबिक्री विरुद्ध अनेरास्ववियुको प्रदर्शन

प्रदर्शनमा सहभागीहरूले एनसेलको आयव्यय सार्वजनिक गर, एनसेललाई राष्ट्रियकरण गर, विवादास्पद एनसेल शेयर बिक्रीको छानबिन गर लगायतका नारा लगाएका छन्।

नागरिकता विधेयक सम्बन्धी सर्वोच्चको अन्तरिम आदेश विरुद्ध जनकपुरमा विरोध प्रदर्शन

सर्वोच्च अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशको विरुद्धमा जनकपुरमाटायर बालेर विरोध प्रदर्शन भएकाे छ।

विरोध प्रदर्शनलाई संयमित बनाउन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको सम्मान गर्न र विरोध प्रदर्शनलाई संयमित बनाउन आग्रह गरेको छ।

मेयरको घर अगाडि फोहोर फाल्दै कालोमाेसो दल्ने चेतावनी

उनीहरुले मेयर साहलाई पटक–पटक फोहोर व्यवस्थापनको लागि आग्रह गर्दा समेत कुनै चासो नदिएको आरोप लगाएका छन्। शुभ दीपावली नजिकिँदै फोहोर व्यवस्थापनमा चासो नदेखाएको भन्दै केही वडाध्यक्षहरुले नगरप्रमुख साहलाई कालोमोसो दल्ने चेतावनी समेत दिएका छन्।

निगरानी : नागरिक कि सरकारको ?

प्रायः आमनागरिक त्यतिबेला विद्रोही अवस्थामा पुग्छन्, जतिबेला सरकारले सही सूचना प्रवाह गर्दैन। त्यसैले पारदर्शिता सरकारको पहिलो सर्त हुनुपर्छ। अहिले एमसिसीका हकमा जे/जस्ता अभिव्यक्ति आमनागरिकबाट आइरहेका छन्, त्यसलाई बेलैमा संबोधन गर्न सकेको भए अहिलेको अवस्था आउने थिएन।

म्यानमारको हिंसात्मक दमनविरुद्ध दूतावासअगाडि प्रदर्शन

म्यानमारको सैन्य सरकारले गरिरहेको हिंसात्मक दमनको विरोध गर्दै बृहत् नागरिक आन्दोलनले विरोध प्रदर्शन गरेका छन्। शुक्रबार नक्खुको भैंसेपाटीस्थित म्यानमार दूतावासअगाडि बृहत् नागरिक आन्दोलनको अगुवाइमा नागरिक अभियन्ताले विरोध प्रदर्शन गरेका हुन्।

संसद विघटनविरुद्ध आज नेकपाको प्रदर्शन, ५० हजार कार्यकर्ता उतार्ने तयारी

नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड-माधव) समूहले प्रधानमन्त्रीको संसद विघटन गर्ने कदमविरुद्ध आज देशभर प्रदर्शन गर्दैछ।

संसद विघटनविरुद्ध कांग्रेसको देशभर प्रदर्शन

नेपाली कांग्रेसको प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रदर्शन गरेको छ। कांग्रेस केन्द्रीय समितिले संसद विघटनविरुद्ध देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो।

सरकारविरुद्ध कांग्रेस सडकमा

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको जनविरोधी कदमविरुद्ध पार्टीले मंसिर २९ गते देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको जानकारी दिए।

चितवनमा सोती नरसंहारको विरोध प्रदर्शन

रुकुम पश्चिमको सोतीमा भएको नरसंहारको घटनाका दोषीलाई कारबाहीको माग गर्दै चितवनको रत्ननगरमा मङ्गलबार विरोध प्रदर्शन गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्