अर्घाखाँचीमा देउराली दर्शनका लागि आएको बस दुर्घटना: ४ जनाको मृत्यु, २६ घाइते
अर्घाखाँचीको पाणिनी गाउँपालिका-८ दुर्गाफाँट कुडुलेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका-८ दुर्गाफाँट कुडुलेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पदबाट हटाएका हुन्।
कम्पनीको सम्पत्ति र दायित्वलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्पष्ट कानुनी आधार नहुँदा नियामक निकाय, सरकार र सम्भावित लगानीकर्ताबीच अन्योल बढेको हो।
सांसद पुष्पकमल दाहालले गरीब तथा सुकुम्बासी समुदायलाई समृद्धि र विकासको बाधकका रूपमा हेर्न नहुने बताएका छन्।
स्वतन्त्र सांसद महावीर पुनले सरकारले विज्ञान र प्रविधिलाई उपेक्षा गरेको भन्दै आक्रोश पोखेका छन्।
विश्वकप लिग-२ अन्तर्गगको जारी खेलमा स्कटल्याण्डविरुद्ध नेपालका उपकप्तान दिपेन्द्र सिंह ऐरीले अर्धशतक पुरा गरेका छन्।
उनले सरकारले जनहितका लागि आठवटा अध्यादेश जारी गरेको उल्लेख गर्दै त्यसलाई लिएर विपक्षी दलले अनावश्यक विरोध गरिरहेको टिप्पणी गरे।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले राज्यले कर्णालीमाथि गरिरहेको निरन्तरको उपेक्षा नरोकिए कर्णालीले आफ्नो अस्तित्वको खोजी गर्ने चेतावनी दिएका छन्।
शिक्षा समितिले तीन पटकसम्म अभिभावक भेला टुंग्याउन नसकेपछि अन्तिम पटक ६४ जनाले उम्मेदवारी दर्ता गराएको आधारमा तिनैमध्येबाट अध्यक्ष र सदस्यलाई यही वैशाख २५ गतेको बैठकले तोकेको थियो।
संघीय संसद्मा समावेशी प्रतिनिधित्वको श्रेय जनयुद्ध र आफ्नो आन्दोलनलाई मात्र दिने नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालको दाबीप्रति राप्रपा सांसद ज्ञानेन्द्र शाहीले प्रतिवाद गरेका छन्।
एक लाख ४६ हजार ५०७ विद्यार्थी ‘ननग्रेडेड’ भएका छन्। ‘ननग्रेडेड’ भएका विद्यार्थीले ग्रेडवृद्धि (मौका) परीक्षाको लाभ लिनेछन् ।
उनले भने, ‘यसपालि कर्णालीले नयाँ सुइना देखेको थियो, नयाँ साथीहरूको आँखामा सुइना देखेको थियो। तर ती सुइनाहरू फेरि दन्त्यकथा मात्रै नबनुन् भन्ने हाम्रो चिन्ता हो।’
मन्त्री मेहताले नेपालको स्वास्थ्य, खानेपानी तथा सरसफाइ क्षेत्रको विकासमा भारत सरकारबाट प्राप्त निरन्तर सहयोग तथा सद्भावप्रति हार्दिक कृतज्ञता व्यक्त गरेकी थिइन्।
‘मेरो हातमा दुईवटा किताब छन्। एउटा २०८१ सालको नीति तथा कार्यक्रम र अर्को २०८३ सालको। यी दुवै हुबहु एउटै छन्। ९० प्रतिशतभन्दा बढी बुँदाहरू जस्ताको तस्तै सारिएको छ। लेख्ने मान्छे एउटै परेपछि सायद यस्तो भएको होला।’
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचनको हारलाई निराशामा नभइ सङ्कल्पमा बदल्नुपर्ने बताएका छन्।