coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

संसद विघटनको विरोधमा जसपाको देशभर प्रदर्शन (तस्बिरसहित)

संसद विघटनको विरोधमा जसपाले दिक्तेलमा निकालेको विरोध जुलुस । तस्बिर : दमन राई/नागरिक

संसद विघटनको विरोधमा जनता समाजवादी पार्टीले देशभर प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसविरुद्ध जसपाले आन्दोलन घोषणा गरेको थियो। 

संसद विघटनको विरोधमा आगामी पुस १० गते राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने तथा पुस ११ गते मसाल जुलुस निकाल्ने जसपाका कार्यक्रम छन्।

जसपाले बुटवलमा गरेको प्रदर्शन
पर्वतमा गरेको प्रदर्शन
तनहुँमा निकालिएको जुलुस
बाराको कलैयामा भएको प्रदर्शन
खुशी 0%
दुखी 100%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App