१२ आश्विन २०८३ सोमबार
image/svg+xml

राष्ट्रियसभामा सरकारको कार्यशैलीप्रति प्रश्नै प्रश्न

आइतबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरूले समसामयिक जनसरोकारका मुद्दामा सभाध्यक्षमार्फत सरकारलाई सचेत गराएका हुन्।

एसियाली खेलकुद: वर्षा भयो भने नेपाल-श्रीलंका बीचको खेल के हुन्छ ?

नेपालको लगातार छैटौँ जितको यात्रालाई निरन्तरता दिने लक्ष्यमा सबैभन्दा ठूलो चुनौती वर्षा बन्ने देखिएको छ।

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार,राहत र सडक सञ्चालन गर्न माग

सांसदहरूले बाढीपहिरोको क्षति तथा प्रभावितलाई तत्काल उद्धार, राहत र पुनःस्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति बारको आपत्ति, भन्यो- स्वेच्छाचारी शासन स्वीकार्य हुँदैन

पर्याप्त आधार र कारणबिना नागरिकलाई नियन्त्रणमा लिने र छाड्ने कार्य संविधान तथा विधिको शासनविपरीत भएको भन्दै नेपाल बार एसोसिएसनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउको विरोध गरेको छ।

२४.७० क्युबिक फिट सालको काठसहित एक जना पक्राउ

रंगपुर साझेदारी वन क्षेत्रमा रातिको संयुक्त वन गस्तीका क्रममा साल जातको २४.७० क्युबिक फिट गोलिया काठसहित एक जना पक्राउ परेका छन्।

नेपालको शिक्षा र खेलकुदमा लगानी गर्न रसिया इच्छुक, सहकार्य विस्तार गर्न मन्त्री पोखरेलको जोड

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग सोमबार भएको शिष्टाचार भेटवार्तामा नेपालका लागि रसियाका राजदूत एलेक्सी भ्लादिमेरोभिकले यस्तो तत्परता देखाएका हुन्।

कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा रूपन्देहीमा एक जनाको मृत्यु

रूपन्देहीको देवदहमा कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ।

भंगहा नगरपालिकामा मेयरकै नेतृत्वमा नगर र सबै वडा कार्यालयमा तालाबन्दी

लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नपठाइएको भन्दै नगरप्रमुख साहसहितको टोलीले सोमबार नगरपालिकाका कार्यालयहरूमा तालाबन्दी गरेको हो।

मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट अवरुद्ध

बाढीपहिरोले पर्वत र म्याग्दी खण्डमा विद्युत् संरचनामा क्षति पुगेकाले म्याग्दी दाना सवस्टेशनसमेत चार्ज हुन नसक्दा बन्द भएको उनको भनाइ छ।

विपक्षीलाई खगेन्द्रको कटाक्ष : गिरीबन्धु टी खाएपछि ‘कन्फिडेन्स’ आउँछ कि वाइडबडी खाँदा ?

सांसद सुनारले प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघमा उठाएको मुद्दाले विश्वको ध्यान आकर्षित गरेको दाबी गरे।

‘बिग बोस’ फेम दिव्या शिंदे प*क्राउ, यस्तो छ आरोप

‘बिग बोस मराठी’की पूर्वप्रतियोगी तथा इन्फ्लुएन्सर दिव्या शिंदेलाई पुणे प्रहरीले पक्राउ गरेको छ।

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

उनले कारागारभित्र रहेका बिरामी बन्दीको दैनिक स्वास्थ्य परीक्षण तथा आवश्यक औषधोपचार स्वास्थ्यकर्मीले गर्ने गरेको बताए।

महेश बस्नेतको प्रश्न : फरक विचार राख्नेहरूलाई दिनदिनै प*क्राउ र कारबाही किन?

नेकपा एमालेका सचिव महेश बस्नेतले दुर्गा प्रसाईंको पुनः गिरफ्तारीलाई लिएर सरकारमाथि प्रश्न उठाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्