प्रतिनिधि सभाको सचिवमा अधिकारी नियुक्त
सङ्घीय संसद् प्रतिनिधि सभाको सचिव पदमा प्रकाश अधिकारीलाई नियुक्त भएका छन्।
सङ्घीय संसद् प्रतिनिधि सभाको सचिव पदमा प्रकाश अधिकारीलाई नियुक्त भएका छन्।
रारा ताल वरिपरि आयोजित छैटौँ रारा ट्रेल रन प्रतियोगितामा जुम्लाका खेलाडीहरूले प्रभावशाली प्रदर्शन गर्दै पुरुष र महिला दुवै विधाको उपाधि जितेका छन्।
आयोगद्वारा जारी विज्ञप्तिअनुसार सटर, कवल तथा जग्गा भाडाबाट संकलित रकम बैंक खातामा जम्मा नगरी अपचलन गरिएको निष्कर्ष अनुसन्धानबाट निकालिएको हो ।
इजलासमा हुलहुज्जत गर्न खोजेपछि वादीलाई नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
उनले अन्य मन्त्रीले सदनमा जवाफ दिन सक्ने व्यवस्था रहेको हुदाँ संसदलाई रोइलो गर्न नहुने र सबैले संसदीय मर्यादा कायम राख्नुपर्ने बताएका हुन्।
नेपाल बार एशोसिएशन ले सर्वोच्च अदालत प्रशासनले मुद्दा दर्ता वा दरपिठसम्बन्धी निर्णय नगरी “मौनता” अपनाएर न्याय प्रवाहमा अवरोध सिर्जना गरेको आरोप लगाएको छ।
गर्भपतनलाई अझै फौजदारी अपराधको दायरामा राखिएकाले व्यवहारिक जटिलता कायम रहेको सरोकारवालाहरूले बताएका छन्।
प्रतिनिधिसभाको बैठक बुधबार नीति तथा कार्यक्रममाथिको छलफलभन्दा बढी प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को अनुपस्थितिका कारण तातियो।
नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक चार दशमलव १५ अङ्कले ओरालो लागेर दुई हजार ७४० दशमलव २५ मा सीमित भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले मधेस प्रदेशको साक्षरता अभियान औपचारिकता मात्र नभई सामाजिक रूपान्तरण र मानव विकासको अभियानका रूपमा रहेको बताएका छन्।
संसदको लोकतान्त्रिक चरित्र, प्रतिपक्षको भूमिका र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको बताएका छन्।
उनले प्रधानमन्त्री शाहसँग बैठकपछि संवाद गर्ने बताएका हुन् । यद्यपी उनको आश्वासन नसुनी विपक्षी दलका नेताले बैठक संचालन गर्न अवरोध गरेका छन् ।
प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलले लगातार अवरोध गरेपछि बैठक स्थगित भएको हो ।
प्रतिनिधि सभा बैठक फेरि १५ मिनेटका लागि स्थगित भएकाे छ।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ले प्रधानमन्त्रीको कार्यशैली र संसद् बैठकमा अनुपस्थितिको विरोध गर्दै प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ।