१५ वैशाख २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

हलो–जुवासहित किसानहरु माइतीघरमा (फोटो फिचर)

चिनी मिलले दिन बाँकी उखुको बक्यौता रकम माग गर्दै उखु किसानरुले हलो–जुवा बोकेर काठमाडौं माइतीघरमा प्रदर्शन गरेका छन् । गत वर्ष भएको सहमति कार्यान्वयन नभएपछि उखु किसान आफ्नो बक्यौता रकम माग गर्दै काठमाडौं आइपुगेका हुन् ।  

काठमाडौंको चिसोसँग पौंठेजोरी खोज्दै उनीहरु आफ्नो पसिनाको मूल्य दिन सरकारसँग आग्रह गरिरहेका छन् ।  

चिनी मिलबाट किसानहरुले करिव ९० करोड भुक्तानी पाउन बाँकी रहेको छ। 

 

 

प्रकाशित: २ पुस २०७७ ०९:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App