१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

संसद विघटनविरूद्ध माईतीघरमा प्रदर्शन (फोटो फिचर)

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विभिन्न  जनवर्गीय संगठनका कार्यकर्ताले प्रदर्शन गरेका छन्। संसद विघटन असंवैधानिक तथा अवैधानिक रहेको भन्दै जनवर्गीय संगठनहरुले प्रदर्शन गरेका हुन्। उनीहरुले केपी ओली सरकारले जनमतको अपमान गरेको पनि आरोप लगाएका छन्।

प्रदर्शनकारीहरुले कालो ब्यानरसहित विभिन्न नारासहितका प्ले कार्डहरु बोकेका छन्।

तस्बिरमा हेर्नुस् 

प्रकाशित: ५ पुस २०७७ १०:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App