सुनसरीमा विष्फोटक पदार्थ, गोली र पेस्तोल बरामद
विराटनगर-सुनसरीको एक घरबाट कटुवा पेस्तोल, गोली, विष्फोटक पदार्थ र सिके राउतसम्बद्ध दस्तावेज बरामद भएको छ।ती सामग्री भोक्राहा–६ बस्ने देवराम यादवको घरबाट बरामद भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । गोप्य सूचनाको आधारमा प्रहरीले मङ्गलबा

