५ असार २०८२ बिहीबार
image/svg+xml
अञ्जली सुवेदी


अञ्जली सुवेदीका लेखहरु :

ज्येष्ठको सम्मान सानाको संरक्षण

हामी अहिले एउटा मौन तर गम्भीर सङ्कटको सामना गरिरहेका छौँ, हाम्रो समाजको मुटुमा पर्ने सङ्कट।

आरोग्य पर्यटनः नेपालको गन्तव्य

नेपाल ध्यानको उद्गम बिन्दु हो। योगको आविष्कार पनि हाम्रै वरिपरि भएको हो। वैदिककालमै हाम्रा ऋषिमुनिहरूले योग र ध्यानको आविष्कार गरेका थिए।

बत्ती लिएकी केटीसँग एक बिहान

थेम्स नदीमाथिको पुलमा मेरा पाइला चलिरहेका छन्। पुलमाथि दौडिरहेका छन् गाडीहरू। पुलमुनि थेम्स नदी शान्तसँग बगिरहेको छ। बगिरहेका छन् मेरा मनमा उत्साह र जिज्ञाशाका अनेकन लहर। यस्तै लहरले दौडाउँछन् मलाई यात्रामा।

‘एयर इन्डियाको विमान दुर्घटनाले नागरिक उड्डयन क्षेत्रमा सन्नाटा’

भारतमा भएको भयानक विमान दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ।

लन्डनमा शरणार्थी मार्क्सका पाइला पछ्याउँदा

‘कार्ल माक्र्स बिसौं शताब्दीका जिसस क्राइस्ट हुन्,’ यात्रा सुरु गर्नुअघि डा. हेइको बर्नाड खूले भने।

पानीमा तैरिरहेका शब्द

पानीमाथि तैरिरहेका छन् शब्द। शब्द बगिरेहका छन् मेरो मनको नदीमा। शब्दलाई खोज्न निस्केको छु। मानसपटलमा अनायसै पल्टिन्छन् शब्दाद्वैतवादका पानाहरू।

लन्डनको पोएट्री फार्मेसीमा चक्कर

लन्डनको अन्डरग्राउन्ड ट्रेनमा यात्रा गर्दा ट्रेनभित्र राखिएका त्यस्ता कविता पढ्न छुटाउँदिनँ। मनलाई आनन्द दिने, मानिसको जीवनमा उत्साह थप्ने प्रेरणादायी कविता पढेर यात्रुहरू लाभान्वित हुन्छन्।

महासंयोग

“ब्ल्याक होलमा होइन, तपाई अस्पतालको बेडमा हुनुहुन्छ।” अन्तरिक्षमा हुने ब्ल्याक होलको कुरा गर्ने बिरामीलाई डाक्टरले सम्झाउँदै भने।

समाजवादी आइन्सटाइनसँग स्विजरल्यान्डमा साक्षात्कार

बर्न ट्रेन स्टेसनबाट बाहिर निस्कँदा मध्यदिउँसो भएको छ। इन्टरलाकन सहरमा ट्रेन चढ्दा पानी पर्ला जस्तो थियो। डेढ घण्टाको ट्रेन यात्राबाट बर्नमा उत्रँदा झलमल्ल घाम लागेको छ। पानी पर्ने मौसमी भविष्यवाणीलाई घामले चुनौती दिएको छ।

बेलायतका क्याम्पिङ र क्यासल

प्रकृतिसामु गरिने ध्यान मानसिक स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ। प्रकृतिमा रमाउँदा होस् वा क्याम्पिङमा रात बिताउँदा, मानिसले आफ्नो विगत बिर्सन्छन् अनि आफ्नो ध्यान वर्तमानमा केन्द्रित गर्न सक्छन्। विगतका असफलता, पीडा र गुनासाले हो मानिसलाई तनाव दिने। वर्तमानमा बाँच्न सके तनावबाट मुक्ति मिल्छ।

समस्यापुर

सरकारले जनतालाई समस्या ठान्दा रहेछन्। च्याउसरी उम्रेका राजनीतिक पार्टीहरू र तिनका नेताहरू देशको ठूलो समस्या रहेछन्।

एरिस्टोटलको लाइसियममा एक चक्कर

एरिस्टोटल हिँडेको बाटो यही हो। यहींबाट पुगिन्छ विद्याको मन्दिर। अनुमान लगाउँछु– यही सडकमा कति घन्किए होलान् प्रजातन्त्र र गणतन्त्रका नारा ? यस सडकले कति भोग्यो होला रोमन र ओटोमन साम्राज्यको चोट ? ग्रिकवासीले आफ्नो साम्राज्य तहसनहस भएर अरूको अधीनमा पुगेको इतिहासको कटु यथार्थलाई कसरी सहजतासाथ लिए होलान् ?

एथेन्समा एथेना देवीसँग एक बिहान

मेरो मनमा संशय उत्पन्न भइरहेको छ–यस्तै गति र मति रहे केही सय वर्षपछि नेपाल पनि क्रिस्चियन देश त बन्दैन? काठमाडौंको पशुपतिनाथ मन्दिर यदि चर्चमा परिणत भयो भने भगवान् शिव कहाँ जालान्? एउटा गह्रुँगो प्रश्नले थिच्छ बेसरी।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्