युवतीमाथि चक्कु प्रहार

गोरखा- तनहुँको डुम्रे बजारमा एक युवाले गोरखाकी एक युवतीलाई चक्कु प्रहार गरेका छन्। लमजुङ-७, बाँझफाँटका २६ वर्षीय दिपक रिमालले गोरखा पालुङटार-२, की सोबिता देवकोटालाई चक्कु प्रहार गरेका हुन्। डुम्रेको प्रेम होटलमा बसिरहेका बेला समान्य विवाद भएपछि रिमालले एक