प्रदूषणले मस्तिष्कमा पनि खतरा
वायु प्रदूषण आज विश्वभरि नै एक जटिल वातावरणीय र जनस्वास्थ्य समस्याको रूपमा देखापरेको छ।
वायु प्रदूषण आज विश्वभरि नै एक जटिल वातावरणीय र जनस्वास्थ्य समस्याको रूपमा देखापरेको छ।
असार सकियो तर असारे कर्म सकिएको छैन। खेतका गराहरूमा रोपाइँको चटारो चलिरहेकै छ।
‘मानिस मर्न चाहँदैन, ऊ पीडाबाट मुक्त हुन चाहन्छ’ यो भनाइ आत्महत्याको मनोवैज्ञानिक यथार्थ बुझ्नका लागि पर्याप्त छ।
नेपालको लोकतान्त्रिक इतिहासलाई कुनै पनि कोणबाट हेर्दा एउटा सत्य स्पष्ट देखिन्छ– नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल होइन, लोकतान्त्रिक आन्दोलनको जीवित इतिहास हो।
प्रधानमन्त्री कुनै एक व्यक्ति, उद्योग, उत्पादन वा समूहका नेता होइनन्। प्रधानमन्त्री सम्पूर्ण राष्ट्रका नेता हुन्। त्यसैले उनको सोच, नीति र निर्णय पनि राष्ट्रको समग्र हितमा केन्द्रित हुनुपर्छ।
भनिन्छ– परिवर्तन नै संसारको नियम हो। नेपालमा पनि ठुला–ठुला परिवर्तन भए। विभिन्न शासनकाल भोग्यौं।
‘आममाफी’ एउटा जटिल, संवेदनशील र बहसपूर्ण विषय हो। यो आधुनिक राज्यहरूले प्रयोग गर्ने महत्त्वपूर्ण नीतिगत औजार पनि हो।
समाजवादको विशाल हृदय बोकेका बिपीलाई न तत्कालीन राजदरबारले सही रूपमा बुझ्न सक्यो, न त्यसबेलाका प्रमुख शासक तथा नेताहरू सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट र डा. तुलसी गिरीले नै बुझ्न सके।
आज नेपाल एउटा महत्त्वपूर्ण मोडमा उभिएको छ। अबको प्रश्न ‘हामीसँग कति सम्भावना छ ?’ भन्ने होइन, ‘हामी ती सम्भावनालाई कसरी समृद्धिमा रूपान्तरण गर्छौं ?’ भन्ने हो।
विविध कारणले उत्पन्न भएको मानसिक थकान व्यवस्थापन गर्न नसकेपछि व्यक्ति आत्महत्याको चरणमा पुग्छ। आत्महत्याको घटनालाई अत्यधिक महत्व दिँदा दिमागी थकानमा परेकाहरूले मरेको व्यक्तिमा देवत्वकरण भएको महसुस गर्छन्। यस्तो सोचले उनीहरूलाई आत्महत्याको निर्णयमा पुग्ने मार्ग निर्माण गर्छ।
नेपालको संघीय संरचनाले स्थानीय तहलाई व्यापक अधिकार दिएको भए पनि कार्यान्वयनमा अझै चुनौती छन्।
हरेक दिन देशका कुनै न कुनै कुनामा गुडिरहेको गुड्दै गरेको गाडी पल्टिन्छ, भिरबाट खस्छ वा एकापसमा ठोकिन्छ। त्यसपछि सुरु हुन्छ एउटा कहालीलाग्दो शृंखला।
मानव इतिहासको चरणहरूमा ज्ञान, बुद्धि, बौद्धिकता र सत्ता सधैं कि त एकापसमा जोडिएर रहे, कि त एकअर्काविरुद्ध रणभूमिमा उत्रिरह्यो।
पार्टीभित्र देखिएका विवादलाई मोटामोटी तीन तहमा बुझ्न सकिन्छ– नेतृत्वको संघर्ष, संरचनात्मक विवाद र वैचारिकीकरण नीतिगत भिन्नता ।
हरेक वर्ष वर्षायाममा दक्षिण एसियाका धेरै देश पानीजन्य विपद्को चपेटामा पर्छन्। नेपाल पनि यसबाट अछुतो छैन।
शासन र प्रशासनमा कम अनुभव भएका कांग्रेसका नेताहरू बिपी कोइराला र सुवर्णशमशेर राणाबिच सुरुमै सरकारको नेतृत्व कसले गर्ने भन्ने खिचातानी भयो।
नेपाल आज केवल आर्थिक मन्दीको सामना गरिरहेको छैन, देश गहिरो आर्थिक, सामाजिक र मनोवैज्ञानिक संकटको संवेदनशील मोडमा उभिएको छ।
नातावाद, कृपावाद तथा दलतन्त्रमा ग्रसित नेतालाई फागुन २१ को निर्वाचनले बढारेपछि समृद्ध नेपाल र भ्रष्टाचाररहित सुशासनको बढावा होला भन्ने आमअपेक्षा थियो।
सायद अब मूल प्रश्न फेरि दोहोर्याउने बेला आएको छ। बौद्ध विश्वविद्यालयले बुद्ध मात्र पढाउने कि बुद्धको दृष्टिले संसार पढाउने?
नेपालको विकास सम्भव छ तर त्यसका लागि सोच, शैली र संरचनामा परिवर्तन अनिवार्य छ। देश सधैं अरूको वित्तीय सहयोगमा चल्ने अवस्थामा सीमित रहनु दीर्घकालीन रूपमा सम्भव छैन।
आज विश्व अभूतपूर्व वैज्ञानिक प्रगति, प्रविधिको विस्तार र भौतिक समृद्धितर्फ तीव्र गतिमा अघि बढिरहेको छ।
सरकारसहित सबैतिरबाट पुँजीबजारमा खेलबाड भइरहेको छ। पुँजीबजारप्रतिको उपेक्षा र नीतिगत अन्योलले ३२ सय अंकमा पुगेको नेप्से परिसूचकले करिब तीन वर्षदेखि निकै उतारचढाव भोग्दै दुई हजारदेखि २५ सय सूचकांकमा गुज्रिरहेको छ।
नेपालका सडकहरू यातायातका माध्यम मात्र रहेनन्, यी जीवन र मृत्युको अनपेक्षित बाजीको थलोजस्ता भएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सुशासन, प्रशासनिक सुधार, सेवा प्रवाहको प्रभावकारिता, भ्रष्टाचार नियन्त्रण र विकासलाई आफ्नो प्राथमिकताका रूपमा अघि सारेको छ।