विचार समृद्धिका लागि रणनीतिक मार्गचित्र नेपालको विकास सम्भव छ तर त्यसका लागि सोच, शैली र संरचनामा परिवर्तन अनिवार्य छ। देश सधैं अरूको वित्तीय सहयोगमा चल्ने अवस्थामा सीमित रहनु दीर्घकालीन रूपमा सम्भव छैन। डा. सुरेश लाैडारी ३१ असार २०८३ बुधबार ७ मिनेट पाठ Facebook Twitter Linkedin