१४ मंसिर २०७८ मंगलबार
ramhari paudel
डा. रामहरि पौड्याल


डा. रामहरि पौड्यालका लेखहरु :

विश्व जलवायु सम्मेलनः कोप २६ र आसन्न चुनौती

भ्याक्सिनको भूराजनीति, महँगा शिखर सम्मेलन, झुटा प्रतिज्ञाहरूले असमानताको खाडललाई अझै बढी गहिरो बनाउनेछ।

वैदेशिक सहायतामा एमसिसी र बिआरआइ

चलाख भएर देशको विकासका लागि पाइने सबै अवसर, सहयोग र सुविधालाई राष्ट्रिय अक्षुण्णता, स्वाभिमानमा चोट नपुग्ने गरी लेनदेन गर्न सक्नुपर्छ।

जलवायु परिवर्तन र विश्व राजनीति

नेपालमा हामीले सधैँ चुनावमा उम्मेदवार छान्दा कति वर्ष जेल बसेको, कति क्रान्तिकारी, कसले कति वर्ष दुःख झेलेको भन्नेलाई आधार बनाइरह्यौँ। गरिबी, अशिक्षा र असमानता भएको हाम्रो समाजमा वातावरण, पर्यावरण मात्र भाषण गर्ने सानो सन्दर्भ मात्रै मानियो विगतमा।

अतिविरुद्ध प्रकृति

अस्ट्रेलियामा रिकर्डेड गर्मी, सिकागोमा अन्टार्टिकामा भन्दा चिसो हुनु,काठमाडौँकै छेउछाउमा बाक्लै हिउँ पर्नु र हामी सबै त्यही हिउँ खेल्न ओइरो लाग्नु एउटा संयोगमात्र किमार्थ होइन। प्रकृतिले आफूविरुद्ध धेरै अति नगर्न गरेको खबरदारी हो।

जि–७ शिखर सम्मेलनप्रति विश्व अपेक्षा

जबसम्म विश्वका सबै जनताले पूर्णरूपमा भ्याक्सिन लगाउन पाउँदैनन् तबसम्म यो विश्व समस्या रहि नै रहनेछ। धनी राष्ट्रहरूले गरिब राष्ट्रलाई तुरुन्त यो भ्याक्सिनको व्यवस्था गर्नु नै सबैभन्दा ठूलो बुद्धिमानी हो।

ऊर्जा बजेट कति उर्जाशील

जलविद्युत्का पूर्वाधार सडक र प्रसारण लाइन निर्माणका लागि ७५% अनुदान दिने भन्ने सकारात्मक छ तथापि कार्यविधि बनाएर कसरी कार्यान्वयन हुन्छ, त्यो हेर्नुपर्छ।

कोरोना, अक्सिजन र विकासे मोडेल

हरेक ठाउँमा भ्यु टावर बनाउने पैसाले एम्बुलेन्स किनेका भए, पार्टी प्यालेस खोल्नु भन्दा अघि हरेक गाउँमा दमकल किनेका भए जल्ने थिएनन् अमूल्य रुख, कमी हुने थिएन अक्सिजन।

डढेलो, प्रदूषण र भुइँ मान्छेका सरकार

राजनीतिको नाममा हुने व्यापारीकरण, लोकतन्त्र र समाजवादको आवरणमा देखिने एउटा नाङ्गो सत्य हो। यो बाटो नबदलिएसम्म देशको वातावरण पर्यावरण र राजनीति कहिल्यै संग्लिदैन।

मेघन–ह्यारीले ल्याएको विश्व तरंग

दुनियाँ आज पद, प्रतिष्ठा र सम्मानका लागि मरिहत्ते गरेको हामीले देखेका छौँ। राजदरबारको सुखसयल, राजसी ठाँटबाँटमा रमाइरहेका नवविवाहित युवा राजकुमार ह्यारी र मेघनको जोडीले एकाएक सन् २०२० को मार्चमा राजकीय जिम्मेवारीबाट अलग्गिने घोषणा गरेसँगै विश्व तरंगिएको थियो, समाचारहरूमा।

उपेक्षामा उखु किसान

कवि दैवज्ञराज न्यौपानेका कवितांशलाई उखु किसानको दुःखमा घोलेर मिसाएको नारासहितको ब्यानर लिएका उखु किसानको तस्बिरले मलाई चसक्क छोयो । जनवादी सरकारमा किसान होइन, माफिया अटेपछि चोर व्यापारीलाई ल्याएर किन थुन्दैन सरकार ? तिम्रा साम्यवादका पर्दा अब यिनै किसानले च्यात्नेछन्।

नेताका भनाइ र गराइ

आफ्नै देशको राष्ट्रिय झण्डा बोकेर निस्केका स्वस्फूर्त जनतालाई फोहोरमा फर्कने गद्दार, प्रतिगामी वा दलाल देख्ने तन्त्र पनि लोकतन्त्र हुन्छ र ?

पश्चिम सेतीको दुर्दशा

विदेशी कम्पनीसँग निर्माण सम्झौता भएका ठूला जलविद्युत्आयोजनामध्ये अरुण तेस्रोबाहेक अन्य आयोजनाको निर्माण अगाडि बढ्न सकेको छैन जसमा पश्चिम सेती, माथिल्लो कर्णाली, बूढीगण्डकी जस्ता आयोजना छन्।

बाढी/पहिरो: असर र न्यूनीकरणका उपाय

‘स्मल इज ब्युटिफुल’ भन्ने मन्त्रलाई आत्मसात गर्दै ससाना मोडेलबाट सिक्दै विकास कार्यमा नेपाली परिवेशको खाँचो, भूबनोट, प्राकृतिक अवस्था सबैलाई केन्द्रमा राखेर योजनाहरू तर्जुमा गर्नुपर्छ न कि विदेशी दातृराष्ट्रहरूको आवश्यकताअनुसार।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्