पुँजीबजार किन सुस्त ?
सरकारसहित सबैतिरबाट पुँजीबजारमा खेलबाड भइरहेको छ। पुँजीबजारप्रतिको उपेक्षा र नीतिगत अन्योलले ३२ सय अंकमा पुगेको नेप्से परिसूचकले करिब तीन वर्षदेखि निकै उतारचढाव भोग्दै दुई हजारदेखि २५ सय सूचकांकमा गुज्रिरहेको छ।

सरकारसहित सबैतिरबाट पुँजीबजारमा खेलबाड भइरहेको छ। पुँजीबजारप्रतिको उपेक्षा र नीतिगत अन्योलले ३२ सय अंकमा पुगेको नेप्से परिसूचकले करिब तीन वर्षदेखि निकै उतारचढाव भोग्दै दुई हजारदेखि २५ सय सूचकांकमा गुज्रिरहेको छ।
तर, यी परिवर्तनका बीचमा एक कुरा भने स्थिर रहन्छ - मनको गहिराइमा बसेको त्यो सानो पीडा, जसले हामीलाई अझ मान्छे बनाइरहन्छ… अझ संवेदनशील, अझ व्यावहारिक।
ऊ नफुलेको फूल हो, उसलाई फुलाउने कुनै वसन्त आएन, उसलाई चुम्ने कुनै भमरा आएन, त्यसैले त ऊ , पर बसेर फुलिरहेको फूलमा झुम्मिरहेका भमराका नृत्य हेरिरहेको छ।
अहिले बहुपक्षीय विकास बैंकहरू विश्व वित्तीय वातावरणमा आएको परिवर्तनअनुसार आफूलाई रूपान्तरण गर्न असफल छन्।
तर हुलाकी दाइको अवस्था कहिल्यै फेरिएन, सिंहदरबारको दुरविनमा कहिल्यै देखिएन हुलाकी दाइको झुपडी
सुनको भन्दा बढी महत्व त नुनको हुन्छ प्रिय मुर्ख, देखावटी प्रेमभन्दा महत्त्व गुनको हुन्छ प्रिय मुर्ख।
यो कृति क्यान्सर रोगसँग जुधिरहेको व्यक्तिको आत्मस्वीकृति मात्र होइन; यो जीवनको भयावह अँध्यारोबीच पनि मानिस किन हार मान्दैन भन्ने प्रश्नको गम्भीर उत्तर हो।
ऊ शय्यामा पल्टियो। सिरक ओढ्यो र उसको छुट्टै संसारमा डुबुल्की मार्यो।
यो मनको खहरे उर्लेर गयो अर्काको आँगनमा, परन्तुसम्म बदनामी भयो यो मेरो जीवनमा।
तैपनि पहाड अनेकौं पीडाका बाबजुद स्थिरता लिएर उभिरहन्छ। टक्क उभिरहन्छ। उसलाई न दिक्क लाग्छ न आतिन्छ, मात्र उसलाई अरू बचाउनु छ, कहिले हावा छेकेर त कहिले खाद दिएर।
आर्थिक वृद्धि गराउन योगदान गर्ने मुख्य कारक तत्त्व कुल स्थिर पुँजीनिर्माण (कुल स्थिर लगानी) विगत सात–आठ वर्षदेखि लगातार ह्रास आइरहेको छ।
एक/दुई महिनामा पनि सरकार परिवर्तन भई चरम राजनीतिक अस्थिरताबीच १६ महिनामा हालै पहिलो र दोस्रो ठूला दल (नेका र एमाले)सहितको गठबन्धन सरकार बनेको छ।
तीव्र राजनीतिक तथा नीतिगत अस्थिरताका साथै उचित लागानीयोग्य वातावरण अभावको बाबजुद सरकारले आगामी वैशाखमा तेस्रो लगानी सम्मेलन गर्ने केही महिनाअगाडि निर्णय गरेको छ।
संवैधानिक र राजनीतिक संकटलाई संरचनात्मक समाधान गर्न ढिलो गरेमा देश अरू संकटमा जान्छ। विकल्प एउटै छ, त्यो हो-एकात्मक प्रणालीमा जानु।
नोटबन्दी अपनाउँदा कालो धन र भ्रष्टाचार कम हुँदै जाने, देश कालो सूचीमा जानबाट बच्ने, नक्कली पैसाको प्रयोग हट्ने, वित्तीय कारोबार औपचारिक हुँदै जाने, कर छली कम हुने, मुद्रा प्रणालीामा सुधार भई आधुनिकी करण हुने, छायाँ अर्थतन्त्र औपचारिक हँुदै जाने जस्ता फाइदा हुन्छन्।
